मुख्य समाचार

News-Image

सरकार नछाडेसम्म समाजवादीसँंग एकता हुँदैन: संयोजक महतो

  • २०७६ मंसिर ९, सोमबार

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजेन्द्र मेहताले सरकार न छोडसम्म समाजवादी पार्टीसँग एकता नहुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले देशमा पहिचानवादी शक्तिबीच एकताको आवश्यकता रहेको बता... थप हेर्नुहोस्

News-Image

सीमा बचाऊ अभियानबाट ‘नेपालको नक्शा’ सार्वजनिक

  • २०७६ मंसिर ९, सोमबार

नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको ... थप हेर्नुहोस्

News-Image

त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि विद्यार्थीद्वारा आक्रमण

  • २०७६ मंसिर ९, सोमबार

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीहरुले हातपात गरेका छन् । विज्ञान संकायमा बृद्धि गरिएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निटक विद्यार्थी सं... थप हेर्नुहोस्

News-Image

सुवास नेम्वाङलाई सभामुख बनाउने प्रधानमन्त्रीको तयारी

  • २०७६ मंसिर ९, सोमबार

यौन दुव्र्यवहारको आरोप लागेर कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि सो पद खाली छ। उनले राजीनामा दिएपछि सो पदमा कसलाई ल्याउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टुंगोमा पुगेको छैन। निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले गरे चौथोपटक हेमोडायलासिस

  • २०७६ मंसिर ९, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ चौथोपटक हेमोडायलासिस गरिएको छ। ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलासिस गरिएको थियो। ९ दिनअघि तेस्रोपटक डायलासिस गरिएको थियो। त्यतिखेर ओलीको मूत्रवा... थप हेर्नुहोस्

News-Image

तीन तहका सरकारबीच सहकार्य हुन सकेन : मुख्यमन्त्री पौडेल

  • २०७६ मंसिर ९, सोमबार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीच सहकार्य हुन नसकेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं ३ को आइतवार सौराहामा दुई दिने प्रदेश भेलामा उनले तीन तहका सरकारबीचको समन्वयको कमीका कारण देशमा सङ्क्रमणकालको अन्त्य हुन... थप हेर्नुहोस्

News-Image

वडाअध्यक्षको घरमा सोमबार बिहानै बम बिस्फोट

  • २०७६ मंसिर ९, सोमबार

पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको छ । बम बिस्फोटका कारण बिरौटास्थित उनको घरमा पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ । घटना बिहान २ बजेर १५... थप हेर्नुहोस्

News-Image

बर्खास्त मन्त्रीद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिस्कार

  • २०७६ मंसिर ९, सोमबार

बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोज बहिष्कार गरेका छन् । बलुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए । तर, बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु... थप हेर्नुहोस्

News-Image

नयाँ विकल्पको रुपमा समाजवादी पार्टी अगाडि आएको छः अध्यक्ष भट्टराई

  • २०७६ मंसिर ८, आईतवार

समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट, काङ्ग्रेसलगायत पुराना पार्टीबाट देशलाई नयाँ दिशानिर्देश हुने विश्वास नरहेकाले विकल्पको खोजी गर्नुपर्ने बताएका छन् । कास्की प्रतिनिधिसभासभा उपनिर्वाचनका सन्दर्भमा पार्टीले आज पोख... थप हेर्नुहोस्

News-Image

जनताको जायज मागको पक्षमा छौं: सभापति देउवा

  • २०७६ मंसिर ८, आईतवार

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङलाई टुक्रयाएर दुई जिल्ला बनाउने पश्चिम बागलुङका सर्वसाधारणलाई पार्टीले समर्थन गर्ने बताएका छन् । काँग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले जनताको ... थप हेर्नुहोस्