मुख्य समाचार

News-Image

गिरिजाप्रसादको अठोटका कारण मुलुकमा लोकतन्त्र आएको होः पूर्वराष्ट्रपति यादव

  • २०७६ आश्विन २६, आईतवार

पूर्वराष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता भएको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रम’मा उनले गिरिजाप्रसाद कोइरालाजस्तो द... थप हेर्नुहोस्

News-Image

‘चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकबीच सम्बन्ध नयाँ युगमा’

  • २०७६ आश्विन २६, आईतवार

राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छिन्। राष्ट्रपति भण्डारीले आज गरेको एक ट्वीट सन्देशमा चिन... थप हेर्नुहोस्

News-Image

सीको भ्रमणले चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुग्योः प्रधानमन्त्री

  • २०७६ आश्विन २६, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन्, “मित्रराष्ट्र जनवादी गण... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाइ

  • २०७६ आश्विन २६, आईतवार

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिनको औपचारिक भ्रमण सकेर फर्किनुभएको छ । शनिबार दिउँसो ४ः४५ बजे नेपाल आउनु भएका राष्ट्रपति सी नेपालका राष्ट्राध्यक्ष, कार्यकारी प्रमुख र सत्तारुढ दल नेकपासहित विभिन्न पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट तथा ... थप हेर्नुहोस्

News-Image

नेपाल–चीनबीच १७ वटा समझदारीपत्रमा हस्ताक्षर

  • २०७६ आश्विन २६, आईतवार

नेपाल र चीनबीच १७ वटा द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । समझदारीपत्रमध्ये ४ वटामा दुई देशका परराष्ट्रमन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग तीन वटा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलम पक्राउ

  • २०७६ आश्विन २६, आईतवार

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ । २०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् । पक्राउ परेका आलमलाई थप अनुसन्धान... थप हेर्नुहोस्

News-Image

सी र प्रचण्डबीच ३० मिनेट भेटवार्ता

  • २०७६ आश्विन २६, आईतवार

चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई दिने राजकीय भ्रमणका क्रममा शनिवार९हिजो० नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता भएको हो । दुई नेताबीच ३० मिनेट व... थप हेर्नुहोस्

News-Image

नेपाल–चीन बीच प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

  • २०७६ आश्विन २६, आईतवार

नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुन... थप हेर्नुहोस्

News-Image

चीनसँग आज के-के सम्झौता हुँदैछ ?

  • २०७६ आश्विन २६, आईतवार

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सन्दर्भमा आज महत्वपूर्ण सम्झौता हुँदैछ । रेल, सडक, जलविद्युतसहितका दर्जन एजेण्डामा सम्झौता हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा सम्झौता हुनेछ । बहुचर्चित केरुङ–काठमाडौं रेलम... थप हेर्नुहोस्

News-Image

सी–देउवा वार्ता, चीन भ्रमणको निम्तो

  • २०७६ आश्विन २६, आईतवार

चिनियाँ राष्ट्रपति सी चिनपिङ र पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार साँझ सोल्टी होटलमा देउवा र सीबीच भेटवार्ता भएको हो। दुवै नेताले करिब २० मिनेट कुराकानी गरेका थिए। भेटमा देउवाले ‘बेल्ट एन्ड रोड इनिसिएट... थप हेर्नुहोस्