मुख्य समाचार

News-Image

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

  • २०७६ आश्विन २८, मंगलवार

जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी ... थप हेर्नुहोस्

News-Image

संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सिए : प्रधानमन्त्री

  • २०७६ आश्विन २८, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा दुःख व्यक्त गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मे... थप हेर्नुहोस्

News-Image

राजपा सांसद साह पक्राउ

  • २०७६ आश्विन २८, मंगलवार

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद कुमार साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार मध्याह्न पक्राउ गरिएको छ । उक्त कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताए। उनका अनुसार सांसद ... थप हेर्नुहोस्

News-Image

श्रीमती बलात्कृत हुँदा काठमाडौंमै थिए रोशनीका श्रीमान् !

  • २०७६ आश्विन २८, मंगलवार

संसद् सचिवालयमै कार्यरत रोशनी शाहीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा अघिल्लो साता बालुवाटार निवासबाटै पक्राउ परे । महरालाई आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने प्रहरी तयारी छ । स्वास... थप हेर्नुहोस्

News-Image

एनआरएनएको महाधिवेशन आज: पन्त र आचार्य प्यानलसहित मैदानमा

  • २०७६ आश्विन २८, मंगलवार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पनि संघले जनाएको छ । सम्मेलको उद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । संघको आगामी ने... थप हेर्नुहोस्

News-Image

महरालाई आज अदालत उपस्थित गराइँदै

  • २०७६ आश्विन २८, मंगलवार

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको स्रोतले जानकारी... थप हेर्नुहोस्

News-Image

सभामुखका लागि नेकपाभित्रै तानातान

  • २०७६ आश्विन २८, मंगलवार

कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् हेरफेर हुँदै, उपसभामुखलाई राजीनामा गराइँदै

  • २०७६ आश्विन २८, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे । ... थप हेर्नुहोस्

News-Image

मन्त्रीमण्डल पुनर्गठनकाे तयारीमा प्रधानमन्त्री, यी मन्त्रीको पद धरापमा !

  • २०७६ आश्विन २७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको तयारी शुरु गरेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमाः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ आश्विन २७, सोमबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उ... थप हेर्नुहोस्