
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन् । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैक... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्र संघको ७४ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर बुधबार स्वदेश फर्किएका छन् । उनले भ्रमणपछि जारी गरेको वक्तव्यमा आफ्नो भ्रमणका क्रममा विश्व समुदायलाई नेपालको प्रतिबद्धताबारेमा जानकारी गराएको जन... थप हेर्नुहोस्
कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी रोशनी शाहीले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ... थप हेर्नुहोस्
संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग... थप हेर्नुहोस्
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताएका छन् । रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उनले मुलुकको परराष्ट्र नीति, श... थप हेर्नुहोस्
बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले कृष्णबहादुर महरा प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुषन्धान प्रारम्भ गर्नुपर्ने माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुशन्धान हुन्छ... थप हेर्नुहोस्
यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट पुनः ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ । महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो । सत्तारुढ नेपाल क... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घन्टाका लागि बन्द गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारी स्वरुप काठमाडौको सुरक्षा व्यवस्थापन बारे अनुगमन गर्न चिनियाँ टोली विमानस्थलमा आएसँगै विमानस्थल दुई घन्टाका लागि बन्द गरिएको हो ।... थप हेर्नुहोस्
जनकपुरधाममा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ । बुधबार विहान प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको हो । घटनामा एकजनाको मृत्यु र एक घाइते भएका छन । मृत्यु हुने धनुषा जिल्लाको धनौजी घर भई हाल जनक... थप हेर्नुहोस्
राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिलाबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ । एम सर वान (महरा सर ! हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन, ... थप हेर्नुहोस्
