मुख्य समाचार

News-Image

चीनको ७०औं जनगणतन्त्रः प्रधानमन्त्री ओलीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना

  • २०७६ आश्विन १४, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका... थप हेर्नुहोस्

News-Image

ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित बनाउन राष्ट्रपतिको आग्रह

  • २०७६ आश्विन १४, मंगलवार

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर)को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्... थप हेर्नुहोस्

News-Image

दशैंको आज तेस्रो दिन, माता चन्द्रघण्टाको पूजाअर्चना गरिंदै

  • २०७६ आश्विन १४, मंगलवार

नेपालीहरुको महान् पर्व बडा दशैंको आज तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ। चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतल... थप हेर्नुहोस्

News-Image

सीको नेपाल भ्रमणः चीनबाटै दुई जहाज र ‘एरोहेड कारकेड सेट’ ल्याइने

  • २०७६ आश्विन १४, मंगलवार

चिनियाँ राष्ट्रपति सी चिन फिङ, प्रथम महिला पेङ लियुआन, विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका ‘स्टेट काउन्सिलर’ वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको छ । ‘असोज अन्तिम साता राष्ट्रपति सीको... थप हेर्नुहोस्

News-Image

सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप, महरा भन्छन्, ‘मलाई फसाउने षड्यन्त्र भयो’

  • २०७६ आश्विन १४, मंगलवार

संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेको हो । यद्यपि आरोपको पुष्टि हुन भने बाँकी नै छ । यो आरोपपछि महरा विवादमा समेत तानिएका छन् । सभामुख महराले एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनी विवादमा तानिएका... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति जापान, प्रधानमन्त्री अजरबैजान सँगसँगै

  • २०७६ आश्विन १४, मंगलवार

चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ। तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन। जापानका नयाँ सम... थप हेर्नुहोस्

News-Image

निजी क्षेत्रले गरे नारायणीमा सानो पानीजहाज सञ्चालन

  • २०७६ आश्विन १४, मंगलवार

प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेका बेला निजी क्षेत्रले नारायणी नदीमै छुट्टै मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ । रङ्गमहल रिभर ल्यान्ड प्रालिले मिनी क्रुज सञ्चालनमा ल्याएको हो । यसक... थप हेर्नुहोस्

News-Image

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषित

  • २०७६ आश्विन १३, सोमबार

नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेपाललाई खुला दिसा मुक्त देश घोषणा गर्नु भएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई ... थप हेर्नुहोस्

News-Image

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र

  • २०७६ आश्विन १३, सोमबार

आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ। घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा प... थप हेर्नुहोस्

News-Image

महामन्त्री डा. शशाङ्क कोइरालाले गरे पार्टीलाई एक ढिक्का हुन आग्रह

  • २०७६ आश्विन १३, सोमबार

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस एक ढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदान–प्रदान... थप हेर्नुहोस्