मुख्य समाचार

News-Image

न्यायाधीशमाथि इजलास कक्षमै दुर्व्यवहार भएपछि अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ

  • २०८२ जेष्ठ ३१, शनिबार
  • नवकान्तिपुर संवाददाता

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश माथि इजलास कक्षमा दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । १४ वटै न्यायाधीसको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीस... थप हेर्नुहोस्

News-Image

बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छ : ऊर्जामन्त्री खड्का

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा शुक्रबार उहाँले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई ... थप हेर्नुहोस्

News-Image

अवरुद्ध संसद् बैठक सञ्चालन : भिजिट भिसामार्फत हुने मानव तस्करी छानबिन गर्न विपक्षी दलको माग

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको लामो समयदेखि अवरुद्ध भएको संसद् बैठक शुक्रबारदेखि सञ्चालन भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बैठक सञ्चालन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू उठेर टेबुल ठटाइ विरोध ग... थप हेर्नुहोस्

News-Image

माधव नेपालको सांसद पद निलम्बन

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको... थप हेर्नुहोस्

News-Image

लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर्ने बताउनुभएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलन कार्यक्रम... थप हेर्नुहोस्

News-Image

दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान ... थप हेर्नुहोस्

News-Image

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छु : गृहमन्त्री लेखक

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले भिजिट भिसासँग जोडेर आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गबाट राजनीतिक रूपले आक्रमण गर्ने प्रत्यत्न भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले भिजिट भिसासम्बन्धी घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो ... थप हेर्नुहोस्

News-Image

बोल्ने र लेख्ने अधिकारमाथि हस्तक्षेप गर्न हुँदैन : अध्यक्ष लिङ्देन

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा सांसद लिङ्देनले बोलेको र लेखेकै आधारमा मानिसल... थप हेर्नुहोस्

News-Image

कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री डा राणा

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्कने अपेक्षा व्यक्त गर्नुभएको छ । सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजक... थप हेर्नुहोस्

News-Image

नेपाल सानो राष्ट्र भए पनि कसैको मातहतमा रहेन र रहँदैन पनि : प्रधानमन्त्री ओली

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामा... थप हेर्नुहोस्