मुख्य समाचार

News-Image

संसद् आजैदेखि खुल्ने कांग्रेस महामन्त्री थापाको दाबी

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताउनुभएको छ । आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उहाँले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको बताउनुभयो । “के... थप हेर्नुहोस्

News-Image

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै ... थप हेर्नुहोस्

News-Image

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भए, अनि आँखा रसाए…

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • रमेश गिरी

प्रधानमन्त्री निवास बालुवाटारको सभाकक्ष । मञ्चपट्टि प्रधानमन्त्री केपी शर्मा ओली र बायाँतर्फ प्रथम महिला राधिका शाक्य । अगाडि लहरै बसेको बालश्रमिक र बालअधिकारकर्मीहरू । बिहीबार अन्तरराष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसर पारेर समाज सेवा तथा मानवअधिक... थप हेर्नुहोस्

News-Image

बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको छ । मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताउनुभयो ।... थप हेर्नुहोस्

News-Image

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इन्डियाको एआई–१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तरराष्ट्रिय उड्डयन क्षे... थप हेर्नुहोस्

News-Image

तीनकुने घटनामा दुर्गा प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा छुटे

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश ध्रुबराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा प... थप हेर्नुहोस्

News-Image

हीरक महोत्सवमा लोक सेवा आयोग : आर्जित छवि र साखलाई बढावा दिने चुनौती

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

‘योग्यता, निष्पक्षता र स्वच्छता’ भन्ने मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आफ्नो स्थापनाको ७५औँ वार्षिकोत्सवलाई विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’का रूपमा मनाउने भएको छ । सो अवसर पारेर आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगाय... थप हेर्नुहोस्

News-Image

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

  • २०८२ जेष्ठ ३०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्व... थप हेर्नुहोस्

News-Image

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री ओली

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताउनुभएको छ । बालश्रमविरुद्ध विश्व दिवसका सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए)द्वारा बिहीबार प्रधानमन्त्री निवास, बालुवा... थप हेर्नुहोस्

News-Image

चक्रघट्टा गाउँपालिकाका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती जडानका क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जना र विभिन्न सामान आपूर्तिकर्ता कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ... थप हेर्नुहोस्