मुख्य समाचार

News-Image

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो एक बजे बस्ने गरी स्थगित

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठक प्रुमख प्रतिपक्षीलगायतका विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बिहीबार अपराह्न ३ः०० बजेका लागि बोलाइएको बै... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई १९ बालश्रमिकको पत्र : भन्छन्-‘बालश्रम अन्त्य गरिदिनुस्’

  • २०८२ जेष्ठ २९, बिहीबार
  • रमेश गिरी

सम्माननीय प्रधानमन्त्रीज्यू  बालुवाटार, काठमार्डौ  ‘सम्माननीय प्रधानमन्त्रीज्यू सर्वप्रथम म जस्तो सबैको हेँलामा बाँचिरहेकी एक बालिकाको नमस्कार । मेरो नाम पुष्पा श्रेष्ठ हो । मेरो घर मकवानपुरको विकट गाउँमा पर्दछ । मेरो आमाको सात जना छोराछोरी मध्ये म... थप हेर्नुहोस्

News-Image

साझेदारी र कनेक्टिभिटी नेपाल–भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताउनुभएको छ । नेपाल–भारत रणनीतिक संवादसम्बन्धी आज काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाट... थप हेर्नुहोस्

News-Image

एमालेलाई लोकतान्त्रिकीकरण प्रक्रियामार्फत सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्षलाई जान्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्... थप हेर्नुहोस्

News-Image

प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्नु अर्थहीन : सञ्चारमन्त्री गुरुङ

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् सञ्चालनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच बृहत् छलफल भइरहेकाले यथाशीघ्र संसद्को नियमित बैठक बस्ने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्व... थप हेर्नुहोस्

News-Image

मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका—४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीे कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । बौद्ध परम्पराअनुसार उहाँले पार्टी शिलान्य... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीद्वारा माधव नेपालविरुद्धको मुद्दामा प्रतिरक्षाका लागि कार्यदल गठन

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दायर मुद्दाको प्रतिरक्षा गर्न कार्यदल गठन गरेको छ । अधिवक्ता परिवर्तन राईको संयोजकत्वमा गठित कार्यदलमा अधिवक्ता गजबहादुर ऐर... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । बुधबार वाशिङ्गटनस्थित राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गर्... थप हेर्नुहोस्

News-Image

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

  • २०८२ जेष्ठ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष म... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ जेष्ठ २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले यही जेठ २६ गते गरेको निर्णय सार्वजनिक गर्नुभएको छ । सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ श्ययाबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले स... थप हेर्नुहोस्