मुख्य समाचार

News-Image

राष्ट्रपति पौडेलद्वारा पाँच देशका लागि राजदूत नियुक्त, को-कहाँको ? (सूचीसहित)

  • २०८१ मंसिर २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरुलाई नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प... थप हेर्नुहोस्

News-Image

नेपाल बीमा प्राधिकरणमा अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

  • २०८१ मंसिर २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा... थप हेर्नुहोस्

News-Image

श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको सुनुवाइ प्रक्रिया सुरु

  • २०८१ मंसिर २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस हुनुभएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सि... थप हेर्नुहोस्

News-Image

त्रिविलाई मेरिटोक्रेसीका आधारमा चलाउन प्रधानमन्त्री ओलीको निर्देशन (भिडियोसहित)

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयको बिहीबार कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा विश्वविद्या... थप हेर्नुहोस्

News-Image

स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल स्काउटले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्कालाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्याम् र सामाजिक सञ्जालमा प्रकाशित समाचार सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित ... थप हेर्नुहोस्

News-Image

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिन्छ : प्रधानमन्त्री

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विव... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त... थप हेर्नुहोस्

News-Image

शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह 

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताउनुभएको छ । विद्यार्थी अनुत्तीर्ण हुँदा विद्यार्थीको भविष्य नै समस्यामा पर्ने भएकाले यसलाई अपराधका रूपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । पठनपाठन प्रभावकारी हुन नसक्दा विद... थप हेर्नुहोस्

News-Image

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र हो : मन्त्री भण्डारी

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी क्षेत्रभएको बताउनुभएको छ । बुधबार ‘सीप विकासका लागि हाम्रो प्रतिबद्धता, समृद्ध राष्ट्रको सुनिश्चिता’भन्ने नारासहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसे... थप हेर्नुहोस्

News-Image

आयोजना वर्गीकरण नहुँदा समस्या देखियो : अर्थमन्त्री पौडेल

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताउनुभएको छ । अर्थ समितिको बुधबारको बैठकमा उहाँले आयोजनाको वर्गीकरणसम... थप हेर्नुहोस्