मुख्य समाचार

News-Image

यस्तो छ सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण

  • २०८१ कार्तिक ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले सार्वजनिक गर्नुभएको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८१ कार्तिक ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले कार्तिक ३ गते शनिबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । कार्तिक ३ गते बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्र... थप हेर्नुहोस्

News-Image

पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव, पानीको फोहोरा र अश्रुग्यास प्रहार

  • २०८१ कार्तिक ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा ... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

  • २०८१ कार्तिक ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही द... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी

  • २०८१ कार्तिक ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको सहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ । सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

  • २०८१ कार्तिक ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही द... थप हेर्नुहोस्

News-Image

सिँचाइमन्त्री खड्काबाट माथिल्लो तामाकोशी आयोजनाको अनुगमन

  • २०८१ कार्तिक ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमन गर्दै मन्त्री खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिज... थप हेर्नुहोस्

News-Image

माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ : अध्यक्ष प्रचण्ड

  • २०८१ कार्तिक ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी पार्टीहरूबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्... थप हेर्नुहोस्

News-Image

रवि लामिछाने निर्दोष रहेकामा हामी विश्वस्त छौं : डिपी अर्याल

  • २०८१ कार्तिक ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ । सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उहाँले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्न... थप हेर्नुहोस्

News-Image

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

  • २०८१ कार्तिक ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चित... थप हेर्नुहोस्