मुख्य समाचार

News-Image

संवैधानिक परिषद्लाई अनिर्णयको बन्दी बनाउन हुँदैन : मन्त्री गुरुङ

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सवैधानिक परिषद् बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी... थप हेर्नुहोस्

News-Image

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल... थप हेर्नुहोस्

News-Image

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको उक्त प्रस्त... थप हेर्नुहोस्

News-Image

‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताउनुभएको छ । कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले पूर्वराजाका समर्थकहरुले गर्ने भनेको आन्दोलन जनताका विरूद्ध हुन... थप हेर्नुहोस्

News-Image

‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गरिने छ’

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी सिर्जना गर्ने व्यवसायी तथा उद्यमीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजद्वारा सोमबार यहाँ आयोजित उपभोक्ता सुरक्षासम्बन्धी अन... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मध... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ । यस्तै, पूर... थप हेर्नुहोस्

News-Image

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टी मिल्नुपरेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार यहाँ उद्घाटन गर्दै उहाँले २०८४ सालको निर्वाचनसम्म... थप हेर्नुहोस्

News-Image

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउनेगरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गर्नुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिव... थप हेर्नुहोस्

News-Image

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिंहदरबारमा सोमबारदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ । आज एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गर्नुभयो । मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने... थप हेर्नुहोस्