मुख्य समाचार

News-Image

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति पौडेल

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभएको छ । देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागितामा ४७औँ लामा देशदर्शन भ्रमण सम्प... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी भएको छैन भनेपछि…

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको हकअधिकार र मुलुकको स्वाधीताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ । राष्ट्रिय युवासङ्घ नेपालको १०औ... थप हेर्नुहोस्

News-Image

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गर्नुभएको छ । नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानी... थप हेर्नुहोस्

News-Image

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र मधेश प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजि... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा तानाका अकिहिकोबीच भेटवार्ता भएको छ । टोकियोस्थित जाइकाको मुख्यालयमा आज भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको उहा... थप हेर्नुहोस्

News-Image

पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ । साथै उहाँले पूर्वाधार... थप हेर्नुहोस्

News-Image

मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन, को-को भए मन्त्री ?

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ आयोजित ए... थप हेर्नुहोस्

News-Image

सभापति देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भ्रामक समाचारप्रति नेपाली कांग्रेसद्वारा निन्दा

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ । कांग्रेसले बिहीबार विज्ञप्तिमार्फत भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भत्र्सना गरेको हो । “कसैले क्षण... थप हेर्नुहोस्

News-Image

उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि पेसालाई चटक्कै छाडेका उदाहरण थुप्रै भेट्न सकिन्छ । तर पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिनुभएको छ । फले... थप हेर्नुहोस्

News-Image

अहिलेकै नकारात्मक सोचले देश बन्दैन : परराष्ट्रमन्त्री

  • २०८२ जेष्ठ ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उहाँले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक ... थप हेर्नुहोस्