मुख्य समाचार

News-Image

सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’ मा

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन बिहीबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनु... थप हेर्नुहोस्

News-Image

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ । पर्यटन मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोक... थप हेर्नुहोस्

News-Image

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री ओली

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सका... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताउनुभएकोछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार स... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ : अध्यक्ष प्रचण्ड

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आउनुभएका उहाँले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन सांसद गौतमको आह्वान

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान गर्नुभएको छ । जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य सङ्गठनसभाको संसदीय संवाद कार्यक्रममा उहाँले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन दृढ... थप हेर्नुहोस्

News-Image

प्रचण्डले बाबुरामलाई ‘बुद्धि नभएको डाक्टर’ भनेपछि…

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको बताउनु भएको छ । बुधबार रुकुम(पूर्व) पुग्नुभएका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनम... थप हेर्नुहोस्

News-Image

आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस् : प्रभु साह

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी बजेट निर्माणमा जनतालाई अनावश्यक करको भार पर्ने कार्य नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । विगतमा पनि सरकारले जनतालाई राज्यद्वारा उपलब्ध गराइने सेवा सुविधालाई सरल र सहज तुल्याउन ध्यान नदिएको आरोप लगाउँदै उहाँल... थप हेर्नुहोस्

News-Image

आज चार संसदीय समितिको बैठक बस्दै

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ ... थप हेर्नुहोस्

News-Image

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार गर्ने लेखा समितिको निर्णय

  • २०८२ जेष्ठ ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । समितिको बुधबारको बैठकले अध... थप हेर्नुहोस्