मुख्य समाचार

News-Image

सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको राष्ट्रसेवक कर्मचारीलाई आग्रह

  • २०८१ फाल्गुन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उहाँलाई शुुभकामना दिन आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्य... थप हेर्नुहोस्

News-Image

फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस् : वामदेव गौतम

  • २०८१ फाल्गुन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न सुझाव दिनुभएको छ । आजको बैठकको विशेष समयमा उहाँले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको... थप हेर्नुहोस्

News-Image

पाथीभरा केबलकार निर्माणको विषयमा विवाद चर्किंदै गएपछि फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी

  • २०८१ फाल्गुन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप... थप हेर्नुहोस्

News-Image

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री ओली

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित रहेको बताउनुभएको छ । पाणिनि बुक्सद्वारा प्रकाशित उक्त पुस्तक लोकार्पण कार्यक्रममा शनिबार प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक ... थप हेर्नुहोस्

News-Image

पार्टीको महाधिवेशन पार्टी विधान र संविधानको प्रावधानअनुसार हुन्छ : उपप्रधानमन्त्री सिंह

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताउनुभएको छ । नेपाली कांग्रेस धनुषाले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्र सबैलाई समेटेर विधानअनु... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन दलहरूबीच साझा सहमतिका आधारमा गर्नुपर्छ – सांसद भगवती न्यौपाने

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार र महत्त्वपूर्ण थलोका रूपमा लिइन्छ । यो सभालाई प्रभावकारी तुल्याउन दलगत स्वार्थ त्यागेर देशलाई केन्द्रविन्दुमा राखी हेरिनुपर्छ । हरेक विषयलाई साझा ढङ्गले छलफल र बहस गरेर टु... थप हेर्नुहोस्

News-Image

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल

  • २०८१ फाल्गुन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनु भएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभए... थप हेर्नुहोस्

News-Image

आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन : अर्जुननरसिंह केसी

  • २०८१ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन नसकेको बताउनुभएको छ । काठमाडौँको सामाखुशीमा सञ्चालित नवोदित कलेजले आयोजना गरेको ‘साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीको शुक्रबार उद्घाटन गर्दैै उहाँले श... थप हेर्नुहोस्

News-Image

माओवादी “प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली”को मुद्दा लिएर जनतामा जाँदै

  • २०८१ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले यही फागुन १२ गतेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । गत पुसमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयानुसार ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रशिक्षण आजदेखि

  • २०८१ फाल्गुन ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ । स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना भइरहेको र ... थप हेर्नुहोस्