मुख्य समाचार

News-Image

भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश

  • २०८० माघ २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले मंगलबार अ... थप हेर्नुहोस्

News-Image

पूर्वमन्त्री बुढाथोकीको निधन

  • २०८० माघ २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापा, अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । कांग्रेस झापाका सचिव कृष्ण हुमा... थप हेर्नुहोस्

News-Image

शून्य र विशेष समयमा उठाइएका विषय कार्यान्वयन भएनन् : सांसद तामाङ

  • २०८० माघ २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र यस्ता विषयमा सरकारले कार... थप हेर्नुहोस्

News-Image

धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेन भए आक्रोशित, फेसबुकमा लेखे यस्तो स्टाटस

  • २०८० माघ २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि आक्रोशित भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै धराहरामा बनेको निःशुल्क पार्किङ प्रयोग गरिरहेको काठमाडौं महानगपालिकालाई सो काम बन्द ... थप हेर्नुहोस्

News-Image

पूर्वसांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना

  • २०८० माघ २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामा... थप हेर्नुहोस्

News-Image

आजदेखि सङ्घीय संसद्को तेस्रो अधिवेशन सुरु हुँदै, यस्ता छन् सम्भावित कार्यसूची

  • २०८० माघ २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकि... थप हेर्नुहोस्

News-Image

नवलपरासीमा सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

  • २०८० माघ २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ वरुवास्थित न्यु धौलागिरी सुनचाँदी पसलका संचालक बर्दघाट नगरपालिका-४ देविनगर बस्ने ६२ वर्षीय गजेन्द्र विश्वकर्मा शनिबार साँझ घाइते भएका छन् । गजेन्द्रले पसल बन्द गरी लु।४८ प ७४... थप हेर्नुहोस्

News-Image

पूर्वराजाको भ्रमणपछि वीरगन्जमा भीआईपीको ताँती

  • २०८० माघ २१, आईतवार
  • पत्रपत्रिका

पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको काम’ कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै गएको १५ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगन्जमा आइपुग... थप हेर्नुहोस्

News-Image

शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुङ्ग्याइन्छ : प्रधानमन्त्री प्रचण्ड

  • २०८० माघ २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताएका छन् । उदयपुर रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले वि... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि

  • २०८० माघ २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन् । यस हिउँदे अ... थप हेर्नुहोस्