मुख्य समाचार

News-Image

थुनुवा भगाउन करोडबाट डिल, छ लाख बुझेर भगाए

  • २०८० माघ १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ । थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले रु एक करोड मागेका र कुराकानी गर्दा रु १० लाखमा डिल भएको भए पनि रु छ लाख २५ हजार लिएर थ... थप हेर्नुहोस्

News-Image

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने

  • २०८० माघ १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृति दिएक... थप हेर्नुहोस्

News-Image

कर्णालीबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र अन्य समूहतर्फ नेपाली कांग्रेसका कृष्णबह... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा ढुङ्गाना र चौधरी विजयी 

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन् । बिहीबार साढे ४ बजे सम्पन्न मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गा... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनु चन्द विजयी भएका छन्  । बिहीबार धनगढीमा सम्पन्न निर्वाचनमा अन्य समूहतर्फबाट बोहर... थप हेर्नुहोस्

News-Image

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी भएका हुन् । सुवे... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनामा महिला समूहबाट सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भइन् । उनले छ हजार छ सय २२ मतभार प्राप्त गर्दा नेकपा (एमाले)की ... थप हेर्नुहोस्

News-Image

गण्डकीमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरु तीनै सिटमा विजयी भएका छन् । सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा(माओवादी केन्द्र)की मनरुपा श... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका सिटौला र एमालेकी कोइराला विजयी 

  • २०८० माघ १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी भएका छन् । अन्य समूहबाट कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा सोही समूहमै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा निर्वाचन आज, नतिजा पनि आजै

  • २०८० माघ ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएकोे छ । मतदान सकिएलगत्तै मत गणना आरम्भ गरिने र नतिजा पनि आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ राष्ट्रियसभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिट... थप हेर्नुहोस्