मुख्य समाचार

News-Image

सभापति देउवाद्वारा कांग्रेसका १५ विभागमा प्रमुख मनोनित, को-कहाँ ? (सूचीसहित)

  • २०८० भाद्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गरेका छन् । उनले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला,... थप हेर्नुहोस्

News-Image

चिनियाँ गिरोहको अपराध धन्दा : सुन तस्करीदेखि म्याच फिक्सिङसम्म

  • २०८० भाद्र १५, शुक्रबार
  • पत्रपत्रिका

नेपालमा चिनियाँ आपराधिक गिरोहले भिन्नभिन्न स्वरूपमा अपराध धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । गिरोहले सुन तस्करीदेखि म्याच फिक्सिङ, कल बाइपास, मानव तस्करी, एटिएम तोडफोड, अनलाइन ठगी, विदेशी मुद्राको अवैध कारोवारसमेत गर्दै आएको पाइएको हो । पछिल्लोपट... थप हेर्नुहोस्

News-Image

साउदीमा १७७ नेपालीलाई २९ करोडको जरिबाना

  • २०८० भाद्र १५, शुक्रबार
  • पत्रपत्रिका

नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार । त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ । अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ । कमाउन... थप हेर्नुहोस्

News-Image

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सीआईबीको टोलीलाई भारत पठाइयो

  • २०८० भाद्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोलीलाई बिहीबार भारत पनि पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका लागि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य... थप हेर्नुहोस्

News-Image

सुन प्रकरण : दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि

  • २०८० भाद्र १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा ... थप हेर्नुहोस्

News-Image

जिउडाल हेरेर महिलाको मोलमोलाइ

  • २०८० भाद्र १४, बिहीबार
  • पत्रपत्रिका

अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न देशबाट डिमान्ड आउँ... थप हेर्नुहोस्

News-Image

एमसीसी कार्यान्वयनमा नजाँदै ४ करोड डलर खर्च

  • २०८० भाद्र १४, बिहीबार
  • पत्रपत्रिका 

प्रतिनिधिसभाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको डेढ वर्ष तथा परियोजना ल्याउन सम्झौता गरेको ६ वर्षपछि एमसीसी कार्यान्वयनमा आएको छ । एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ( सम्बन्... थप हेर्नुहोस्

News-Image

वायु प्रदूषणले घटाउँदै पाँच वर्ष आयु

  • २०८० भाद्र १३, बुधबार
  • पत्रपत्रिका

वर्षाको समय छ । वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ । मंगलबार सार्वजनिक र सन् २०२१ को तथ... थप हेर्नुहोस्

News-Image

आजदेखि एमसीसी कार्यान्वयनमा : पाँच वर्षमा नसके अनुदान के हुन्छ ?

  • २०८० भाद्र १३, बुधबार
  • पत्रपत्रिका

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन् । आज (बुधबार)देखि कार्यान्वयनमा आउनलागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन क्यामरुन नेपाल आएका हुन् । क्यामरुनले नेपाल भ्रमणमा रहँदा उ... थप हेर्नुहोस्

News-Image

सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

  • २०८० भाद्र १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ । विमानस्थल भन्सारबाट ६० किलो सुन तस्करी भएपछि तत्कालीन प्रमुख पोखरेललाई त्यहाँबाट हटा... थप हेर्नुहोस्