मुख्य समाचार

News-Image

त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प... थप हेर्नुहोस्

News-Image

पशुपतिको सुनको जलहरी प्रकरणमा विशेष अदालतले दियो यस्तो फैसला

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १... थप हेर्नुहोस्

News-Image

कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो

  • २०८१ पुष १३, शनिबार
  • हेमन्त जोशी

कानुन संशोधनमा ढिलाइ हुँदा सङ्घीय सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण कार्य प्रभावित भएको छ । सङ्घीय समपूरक तथा विशेष अनुदानसम्बन्धी कार्यविधि संशोधन हुन नसकेको भन्दै राष्ट्रिय योजना आयोगले ती शीर्षकमा प्रदेश र स्थानीय तहबाट योजना तथा ... थप हेर्नुहोस्

News-Image

सिचुवानको जहाज र उराठिलो माछापुच्छ्रे

  • २०८१ पुष १३, शनिबार
  • राम थापा

माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो पत्रकार राधिका कँडेलले उक्त तस्बिरलाई लिएर धेरैको प्रशंसा बटुल्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)का लागि उहाँले खिचेको उक्त तस्बिरलाई बिबिसीदेखि वि... थप हेर्नुहोस्

News-Image

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

  • २०८१ पुष १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ । पहिलो चरणमा यसरी पत्र पठाइएका सङ्घसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर... थप हेर्नुहोस्

News-Image

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे शनिबार काठमाडौँ आउनुहुँदै

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल आउँदै हुनुहुन्छ । उहाँ निजी भ्रमणका लागि नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । मन्त्रालयले उहाँलाई पूर्वराष्ट्रपतिका रूपमा भ्रमणका... थप हेर्नुहोस्

News-Image

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यट... थप हेर्नुहोस्

News-Image

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु”, पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो । ... थप हेर्नुहोस्

News-Image

बालेनले तीनकुने जग्गाको मुआब्जा सरकारले तत्काल दिनुपर्ने माग गरेपछि…

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले तीनकुनेको जग्गाको मुआब्जा सरकारले तत्काल दिनुपर्ने माग गर्नु भएको छ । कोटेश्वर महोत्सवलाई शुक्रबार सम्बोधन गर्दै मेयर शाहले तीनकुनेको जग्गाको मुआब्जाका लागि सरकारले कुनै प्रकिया नगरेको भन्दै दुई तिहाइ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ

  • २०८१ पुष १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृ... थप हेर्नुहोस्