मुख्य समाचार

News-Image

नक्कली सुकुम्बासी बनेर लिएको जग्गा जफत र कारबाही : मन्त्री अधिकारी

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गाधनी भएकै अवस्थामा सुकुम्बासी बनेर पुनः जग्गा लिनेमाथि जो कोहीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा ‘भूमि समस्... थप हेर्नुहोस्

News-Image

वामदेवले माधवजी र म एक हुने भयौं भनेपछि…

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न छलफल चलाइरहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एकीकृत समाजवादीसँग एकताको समझदारी भएको बताउनुभएको छ । बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतम... थप हेर्नुहोस्

News-Image

मलाई गरिएको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप छैन : नेता डा रावल

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गर्नुभएको छ । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका ... थप हेर्नुहोस्

News-Image

पाँच नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको शपथ

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका... थप हेर्नुहोस्

News-Image

जनवरी १ : इस्वी संवत्को नयाँ वर्ष २०२५ लाई स्वागत

  • २०८१ पुष १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले य... थप हेर्नुहोस्

News-Image

विप्लवले विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेक... थप हेर्नुहोस्

News-Image

‘राष्ट्रिय मेलमिलापको नीति सदैव सान्दर्भिक र अनुशरणयोग्य’

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले प्रतिपादन एवं अङ्गिकार गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि उत्तिकै रहेको धारणा व्यक्त गरिएको छ । मंगलबार ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित विपी सङ्ग्... थप हेर्नुहोस्

News-Image

विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगर... थप हेर्नुहोस्

News-Image

एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मङ्गलवार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भे... थप हेर्नुहोस्

News-Image

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

  • २०८१ पुष १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०... थप हेर्नुहोस्