मुख्य समाचार

News-Image

सुन तस्करीमा अर्को खतरनाक जालो रहेको खुलासा

  • २०८० पुष ९, सोमबार
  • |  पत्रपत्रिका

पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको छ । यसअघि गत साउन २ मा... थप हेर्नुहोस्

News-Image

एक सय ३८ किलो सुन मीनबहादुर घलेको समूहले तस्करी गरेको छानबिन समितिको निष्कर्ष 

  • २०८० पुष ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

त्रिभुवन विमानस्थलबाट गत मङ्सिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि एक सय ३८ किलोग्राम सुन ल्याएको खुलासा भएको छ । गत मङ्सिर २१ गते गोरखाका चन्द्र घलेका साथबाट बरामद भएको सुन कारोबारमा नौजनाको संलग्नता रहेको र उक्त समूहले हालसम्म एक सय ३८ किलोग्... थप हेर्नुहोस्

News-Image

आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदै

  • २०८० पुष ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई... थप हेर्नुहोस्

News-Image

१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा

  • २०८० पुष ८, आईतवार
  • |  पत्रपत्रिका

केन्द्रीय सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा देशभरका १ सय ३० वटा स्थानीय तहहरू अहिले पनि निमित्तको भरमा सञ्चालन हुन बाध्य रहेको पाइएको छ । ८० वटा गाउँपालिका र ५० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन् । ती स्थानीय तहमा तल्ला तहका क... थप हेर्नुहोस्

News-Image

६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड छाप्न बाँकी

  • २०८० पुष ८, आईतवार
  • |  पत्रपत्रिका

कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेमाथि पोखरामा खोया प्रहार

  • २०८० पुष ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । शनिबार पोखरामा अमरसिंहचौरमा आयोजित सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि एक युवकले खोया प्रहार भएको हो । खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले पक्राउ... थप हेर्नुहोस्

News-Image

नेपालीको पहिलो श्रम गन्तव्य बन्यो यूएई

  • २०८० पुष ७, शनिबार
  • |  पत्रपत्रिका

पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको यूएई ... थप हेर्नुहोस्

News-Image

टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

  • २०८० पुष ७, शनिबार
  • |  पत्रपत्रिका

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक महिना अघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन् । डिजिटल मार्केटिङका ल... थप हेर्नुहोस्

News-Image

गगन थापाले अब प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बेला भएको भनेपछि… 

  • २०८० पुष ७, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताएका छन् । नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई शुक्रबार कटारीमा सम्बोधन गर्दै उनले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो का... थप हेर्नुहोस्

News-Image

खाना पकाउने ग्यासको खपत घट्दो

  • २०८० पुष ६, शुक्रबार
  • |  पत्रपत्रिका

विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन । चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्... थप हेर्नुहोस्