मुख्य समाचार

News-Image

प्रधानमन्त्री दाहाल शुक्रबार कतार जाने

  • २०७९ फाल्गुन १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को प्नाचौं सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते शुक्रबार त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फा... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठक – LIVE

  • २०७९ फाल्गुन १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक सुरु भएको छ । आज (आइतबार) दिउँसो १ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

  • २०७९ फाल्गुन १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बैठक बस्दै छ । आज (आइतबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिमा दुई ‘चन्द्र’ बीच प्रतिस्पर्धा

  • २०७९ फाल्गुन १४, आईतवार

नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र ... थप हेर्नुहोस्

News-Image

रामचन्द्र पौडेलले दिए राष्ट्रपतिमा उम्मेदवारी

  • २०७९ फाल्गुन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । आज (शनिबार) नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी दर्... थप हेर्नुहोस्

News-Image

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

  • २०७९ फाल्गुन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन् । आज (शनिबार) दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । शनिबार बिहान बसेको राप्रपाको केन्द्रीय कार्यसम्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङले गराए उम्मेदवारी दर्ता

  • २०७९ फाल्गुन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । आज (शनिबार) नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको ... थप हेर्नुहोस्

News-Image

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

  • २०७९ फाल्गुन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शनिबार) ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ब... थप हेर्नुहोस्

News-Image

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

  • २०७९ फाल्गुन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शनिबार) बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव... थप हेर्नुहोस्

News-Image

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता लिने

  • २०७९ फाल्गुन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति निर्वाच... थप हेर्नुहोस्