मुख्य समाचार

News-Image

मृत्युपश्चात् शरीरका सम्पूर्ण अंगदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

  • २०७९ माघ ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । आज (शुक्रबार) शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न... थप हेर्नुहोस्

News-Image

क्वालालम्पुरबाट नेपाल आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन नसकेपछि…

  • २०७९ माघ ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा भिजिबिलिटी कम भएपछि मलेसियाको क्वालालम्पुरबाट नेपाल आएको नेपाल एयरलाइन्सको विमान काठमाडौंमा अवतरण हुन नसकेपछि भारततर्फ डाइभर्ट गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि नेपाल एयरलाइन्सको आरए-४१६ विमान कोलकाता ड... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते

  • २०७९ माघ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकले उपसभामुखको निर्वाचन यही माघ ७ गते गर्ने निर्णय गरेको हो । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उपसभामुखको निर्वाचन यही माघ ७ गते हुने जानकार... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित, कति मत पाए ?

  • २०७९ माघ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । आज (बिहीबार) भएको निर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार एमालेका सांसद घिमिरे निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित ग... थप हेर्नुहोस्

News-Image

विश्वप्रकाशले ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको भनेपछि…

  • २०७९ माघ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पिँजडामा राख्न खोजेको आरोप लगाएका छन् । आज(बिहीबार) प्रतिनिधि सभाको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव रा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा नेमकिपाले गर्यो यस्तो माग

  • २०७९ माघ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा नेमकिपाले यस्तो माग गरेको हो । बैठकमा सभामुखसँग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट

  • २०७९ माघ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन... थप हेर्नुहोस्

News-Image

इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

  • २०७९ माघ ५, बिहीबार

वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन् । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए । ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ माघ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु भएको हो । आजको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ माघ ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले गठबन्धन सरकार... थप हेर्नुहोस्