
प्रतिनिधिसभाका सभामुख पदका लागि निर्वाचन हुँदैछ । आज (बिहीबार) संघीय संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने जनाएको छ । सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेस... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्से बस्ने ६० वर्षीया ईन्द्र देवी राई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै बझाङ, बुंगल नगरपालिका-६ कफलसेरी बस्ने ४५ वर्षीया मोहना दमाई स... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसको बागमती प्रदेश कार्य सम्पादन समितिको बैठकमा सरकारलाई विश्वासको मत नदिने पक्षमा राय दिइएको हो । कसैसँग पनि सिद्धान्तहीन गठबन्धन वा आत्मसमर्पण गर्ने शैलीमा प्रस्तुत हुनु हुँदैन भन्ने मूल मर्म थियो । तर चुनावमा गरिएको गठबन्धनको नतिजाले... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता भएको हो । बेलायती राजदूत पोलिट प्र... थप हेर्नुहोस्
प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । आज (बुधबार) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हल पुगेर घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेले झापाका देवराज घिमिरेलाई... थप हेर्नुहोस्
प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने भएका छन् । नेकपा एमालेले झापाका देवराज घिमिरेलाई उम्मेदवार बनाएको हो । घिमिरे गत मंसिरमा भएको निर्वाचनमा झापा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्य... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले शाहीलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । उपप्रधानमन्त्री लिङ्देनले... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभ... थप हेर्नुहोस्
प्रतिनिधि सभा सभामुखका लागि मनोनयन दर्ता हुँदैछ । आज (बुधबार) दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिष... थप हेर्नुहोस्
