
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । आज (बुधबार) लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरी नियुक्त भएका हुन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको धारा १६८ को उपधारा (२) बमोजिम गिरीलाई मुख्... थप हेर्नुहोस्
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । मुख... थप हेर्नुहोस्
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव नियुक्त भएका छन् । आज (बुधबार) मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त भएका हुन् । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । याद... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहा... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेपछि प्रतिनिधिसभाका सदस्यलाई विशेष आभार प्रकट गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाका... थप हेर्नुहोस्
प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबा... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको विश्वासको मत पाएका छन् । आज (मंगलबार) मतदानमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । उनले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६ उपधारा (... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेअनुसार आफ्नो पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभापति देउवाले प्रधानमन... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री नभएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले तेश्रो पटक प्रधानमन्त्रीमा न... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई विश्वासको मत दिन संसदमा सबैलाई आग्रह गरेका छन् । आज (मंगलबार) प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आफु निषेध, अपमान र प... थप हेर्नुहोस्
