
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनल... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् । यही पुस १० नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपा... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । आज (मंगलबार) केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शर्त सहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको नेकपा (एकीकृत स... थप हेर्नुहोस्
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्री जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै श... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् । आज (मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् । यही पुस १० नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस... थप हेर्नुहोस्
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । आज (सोमबार) बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त भएका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले संविधानको कार्यान्वयनका ... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्त्वपूर्ण विषय भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन भएको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्... थप हेर्नुहोस्
प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुख चयनको विषयमा सत्ता साझेदार दलहरूबीच सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ छ दलका शीर्ष नेताहरूको बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा सहमति जुटेको हो । प्रधानमन्त्र... थप हेर्नुहोस्
