मुख्य समाचार

News-Image

सुरक्षा अधिकारीलाई आफूखुसी नेता र राजदूत भेट्न रोक लगाउने गृहको निर्णय (विज्ञप्तिसहित)

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग आफूखुसी भेट्न रोक लगाउने निर्णय गरेको छ । बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो । सुरक्षाकर्मी पदाधिकारीहरूले... थप हेर्नुहोस्

News-Image

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन् । बिहीबार संसदीय दलको कार्यालय हेटौंडामा बसेको बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । चितवन १ को प्रदेश सभा १ बाट ब... थप हेर्नुहोस्

News-Image

राप्रपाद्वारा सरकारमा सहभागी हुने निर्णय

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने निर्णय गरेको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा बसेको बैठकले सरकारमा... थप हेर्नुहोस्

News-Image

सत्ता साझेदार दलको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता साझेदार दलको बैठकले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र सत्ता साझेदा... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशमा सरकार गठनको चहलपहल बढ्यो

  • २०७९ पुष १४, बिहीबार

सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ । नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन । प्र... थप हेर्नुहोस्

News-Image

एमाले राष्ट्रिय सभा दलको नेतामा दाहाल

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रियसभामा एमालेका संसदीय दलक... थप हेर्नुहोस्

News-Image

सत्ता साझेदार दलको बैठक सुरु, के आउँला निर्णय ?

  • २०७९ पुष १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता साझेदार दलको बैठक सुरु भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको हो । बैठकमा सरकारको नीति कार्यक्रम, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयम... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

  • २०७९ पुष १४, बिहीबार
  • पत्रपत्रिका

नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ । प्रचण्ड र नेपालसँग तिक्तता... थप हेर्नुहोस्

News-Image

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त

  • २०७९ पुष १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरुक गाउँपालिका–४ प्युठान निवासी पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन् ।... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगले गर्यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा

  • २०७९ पुष १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्ला स्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज(बुधबार) र भोलि (बिहीबार) भक्तपुरक... थप हेर्नुहोस्