
जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको छ । अध्यक्ष सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा आफ्नो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सहमत भएको बताए । आज (सोमबार)संसद भवन, बानेश्वरमा सो... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको राजनीतिलाई विश्वकप फुटबलसँग तुलना गरेका छन् । आज (सोमबार)पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई फुटबलसँग तुलना गरेका हुन् । उनले भने, 'अस्ति वर्ल्डकप ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । आज (सोमबार) सोमबार सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्र नेतृत्वको सरकारमा तत्काल आफ्नो पार्टी नजाने बताए... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयता... थप हेर्नुहोस्
नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई तथा शुभकामना दिएका छन् । सोमबार पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्र पदाधिकारी बैठक चलिरहेको बेला देउवाले फोन गर्दै ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज (सोमबार) बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । यद्यपि श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने... थप हेर्नुहोस्
प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २... थप हेर्नुहोस्
सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो। राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर द... थप हेर्नुहोस्
प्रधानमन्त्रीमा नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको शपथग्रहण गर्दैछन् । आज (सोमबार) अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् । सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको श... थप हेर्नुहोस्
आज क्रिसमस डे अर्थातर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन । यसै दिनको सम्झनामा आज विश्वभर यस समुदायले क्रिसमस डे मनाउँदैछन् । क्रिश्चियन धर्मका अनुयायीहरू आजको दिनलाई प्रेम दिवश, शान्ति दिवश र मुक्ति दिवशका रूपमा मनाउने गर्छन् । ये... थप हेर्नुहोस्
