मुख्य समाचार

News-Image

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • २०७९ पुष ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज (आइतबार)को लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो । आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रस... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यी हुन् बैठकका एजेण्डा

  • २०७९ पुष ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । आज (आइतबार) पार्टी कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ । बैठक आज दिउँसो २ः०० बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकरी दिए । उनले बैठकमा सरकार गठन र संस... थप हेर्नुहोस्

News-Image

महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री बन्ने चाहना छैन भनेपछि…

  • २०७९ पुष ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उनले यस्तो बताएका हुन् । महामंती शर्माले सबैले निर्वा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले ललितपुर महानगरको इतिहास गौरवपूर्ण छ भनेपछि…

  • २०७९ पुष २, शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताएका छन् । ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा आज महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, 'अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाइलगायत काम गर... थप हेर्नुहोस्

News-Image

सभापति देउवाले बोलाए नवनिर्वाचित सांसदको भेला

  • २०७९ पुष २, शनिबार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज(शनिबार) अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्... थप हेर्नुहोस्

News-Image

देव गुरुङले राष्ट्रिय मुद्दाका विषयमा दलहरुबीच सम्झौता र सहमति आवश्यक रहेको भनेपछि…

  • २०७९ पुष २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलहरुबीच सम्झौता र सहमति आवश्यक रहेको बताएका छन् । शुक्रबार सञ्चार डबलीमा आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना क... थप हेर्नुहोस्

News-Image

नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वानको तयारी

  • २०७९ पुष २, शनिबार
  • पत्रपत्रिका

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गर... थप हेर्नुहोस्

News-Image

राजा महेन्द्रलाई यसरी सम्झिए राजेन्द्र लिङदेनले

  • २०७९ पुष १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै उनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका हुन् । विसं २०१७ पुस १ गते पहिलो जननिर... थप हेर्नुहोस्

News-Image

सरकार गठनमा संवैधानिक अस्पष्टता

  • २०७९ पुष १, शुक्रबार
  • पत्रपत्रिका

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगले जलपान कार्यक्रम आयोजना गर्ने

  • २०७९ मंसिर २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगले आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने जनाएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आयोगले जलपान कार्यक्रमको आयोजना गरिएको प्रवक्ता शालिग... थप हेर्नुहोस्