
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीह... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक स्थगित भएको छ । आज (शुक्रबार) दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । उनले आवश्यक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको जानकारी दिए । शुक... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गरेका छन् । शुक्रबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पौडेलले सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफ... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ। संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो । त्यसको निम्ति बुधबार दरबारमार्गमा कामपा सार्व... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर ... थप हेर्नुहोस्
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । बिहीबार प्रेस चौतारी नेपाल, चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै ... थप हेर्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा हालै सम्पन्न प्रतिनिधि सभ... थप हेर्नुहोस्
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको सिट सङ्ख्या निर्धारण गरेको छ । निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका... थप हेर्नुहोस्
महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच टकरावको अवस्था सिर्जना भएको छ । प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकेर अलपत्र रहेको प्रस्तावको विषयलाई लिएर सरकार, संसद र न्यायपालिकाबीच टकराब भए... थप हेर्नुहोस्
