मुख्य समाचार

News-Image

चोलेन्द्र प्रकरणमा त्रिपक्षीय टकराव

  • २०७९ मंसिर २२, बिहीबार
  • पत्रपत्रिका

महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच टकरावको अवस्था सिर्जना भएको छ । प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकेर अलपत्र रहेको प्रस्तावको विषयलाई लिएर सरकार, संसद र न्यायपालिकाबीच टकराब भए... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ मंसिर २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मंसिर २० गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । मंसिर २० गते बसेको मन्त्रिपरिषद् बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति ... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किँदै, संसद् सचिवालयले पठायो यस्तो पत्र (पत्रसहित)

  • २०७९ मंसिर २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किदै छन् । सङ्घीय संसद सचिवालयले जबरा विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि उनी आज (बुधबार) सर्वोच्च फर्किन लागेका हुन् । सचिवालयका प्रव... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकमा उठ्यो यस्तो विषय

  • २०७९ मंसिर २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नु पर्ने विषय उठेको छ। । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाको चुनावी खर्च कति ?

  • २०७९ मंसिर २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत च... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न, यी ७ दल बने राष्ट्रिय पार्टी

  • २०७९ मंसिर २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ गणनाको नतिजाअनुसार ७ वटा राजनीतिक दल आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न स... थप हेर्नुहोस्

News-Image

समानुपातिकतर्फको सिट बाँडफाँटका लागि दलहरुलाई पत्र पठाउँदै आयोग

  • २०७९ मंसिर २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारणको तयारी गरेको छ । आयोगमा रहेको समानुपातिक निर... थप हेर्नुहोस्

News-Image

नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी

  • २०७९ मंसिर २०, मंगलवार

मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा. क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् ।यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्,... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारी र मन्त्री कार्कीबीच भेट, के भयो कुराकानी ?

  • २०७९ मंसिर २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान सञ्चारमन्त्री कार्की राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटवार्तामा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष... थप हेर्नुहोस्

News-Image

समानुपातिकतर्फको मतगणना आज सकिने

  • २०७९ मंसिर २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको थियो । निर्वाचन आयोगको सूचना प्रणालीमा प... थप हेर्नुहोस्