
मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा निर्वाचन आयोगले घोषणा गर्दैछ । आज (बुधबार) दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । आयोगले हिजै अन्तिम घोषणा गर्ने बताएको थियो तर केही ... थप हेर्नुहोस्
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ संशोधन गर्न ल्याएको ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९’ राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर अध्ययन हुँदै छ । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १... थप हेर्नुहोस्
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आज(मंगलबार)देखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि... थप हेर्नुहोस्
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको अध्यादेशविरुद्ध कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बोल्नु राम्रो कार्य गरेको बताएका छन् । मंगलबार बाँस्कोटाले एक ट्विट गर्दै यस्तो बताएका हुन् । उनले थापा र शर्माले अब बो... थप हेर्नुहोस्
सरकारले मंसिर २५ गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्या... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जारी गरेको अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत भएको भ... थप हेर्नुहोस्
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले ल्याएको अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै यो त कास्टिङ मात्र रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सरकारको यो कदमलाई कास्टिङको संज्ञा दिएका हुन् । भट्टराईले ... थप हेर्नुहोस्
ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी डा. तोसिमा कार्कीले सरकारले जारी गरेको अध्यादेश जनघातक भएको बताएकी छन् । सोमबार एक ट्विट गर्दै उनले यस्तो बताएकी हुन् । उनले अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन कामचलाउ सरकारले राता... थप हेर्नुहोस्
टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । आइतबर साँझ अध्यक्ष ओलीको निमन्त्रणामा कांग्रेस नेता केसी बालकोट पुगेका हुन् । करिब २ घण्टा भएको छलफलमा पछिल्लो राजनीतिक घटना क्रमकाे विषयमा छलफल ... थप हेर्नुहोस्
