मुख्य समाचार

News-Image

गत २४ घण्टामा कोरोना संक्रमणबाट कतिको मृत्यु भयो ?

  • २०७७ आश्विन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । यो कुल संक्रमितमध्ये ० दशमलव ६४ प्रतिशत हो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । यसअघि शुक्रबार (हिजो) ७ जनाको... थप हेर्नुहोस्

News-Image

आज कति जनामा कोरोना संक्रमण पुष्टि भयो ?

  • २०७७ आश्विन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिबार देशभर एक हजार २०४ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार २०४ संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्य... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचार गर्दिन, गर्न दिन्न र भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिन : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

  • २०७७ आश्विन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित समारोहमा बोल्दै उनले ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न र भ्रष्टाचारीका विरुद्ध बोल्दामुखमा पान... थप हेर्नुहोस्

News-Image

आज संविधान दिवस, प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

  • २०७७ आश्विन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालको संविधान-२०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा भए पनि त्यसबेला असन्तुष्ट जनाएका रा... थप हेर्नुहोस्

News-Image

दुई, तीन दिनभित्रमै मन्त्रिमण्डल पुनर्गठन हुन्छ: प्रचण्ड

  • २०७७ आश्विन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृह जिल्ला चितवन पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै केन्द्र र प्रदेशका मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन्। शुक्रबार चितवन पुगेका प्रचण्डले केही नेताहरुसँग संघीय मन्त्रिपरिषद् र केही प्रदेशको मन... थप हेर्नुहोस्

News-Image

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार हो: सभामुख

  • २०७७ आश्विन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको... थप हेर्नुहोस्

News-Image

ठेकेदारले बदमासी गर्दा समयमै मल ल्याउन सकिएनः कृषिमन्त्री भुसाल

  • २०७७ आश्विन २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले ठेकेदारहरुको बदमासीका कारण रासायनिक मल आयातमा समस्या भएको बताएका छन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भए पनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए ... थप हेर्नुहोस्

News-Image

अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि उर्जामन्त्री पुन आइसोलेसनमा

  • २०७७ आश्विन २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

एक जना निजी सुरक्षाकर्मी (अंगरक्षक)लाई कोरोना पोजिटिभ देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि आइसेलेसनमा बसेका छन्। मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार आज शुक्रबारबाट मन्त्री पुन, पूर्व सभामुख ओनसरी घर्तीसहित परिवार नै मन्त्री ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफीमिनाहा

  • २०७७ आश्विन २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् । नेपालको संविधान... थप हेर्नुहोस्

News-Image

एमसीसी पास गरिन्छ, कुलमानलाई नियुक्ति गर्न कानुनले दिँदैन: मन्त्री ज्ञवाली

  • २०७७ आश्विन २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भर्खरै सेवाबाट निवृत भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार नमिल्ने बताएका छन् । शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्... थप हेर्नुहोस्