राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताएका छन् । उनले भने 'प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भैरहेको छ । आफ्नो स्वास्थ्य अवस्थाको बारेमा विभिन्न खालका टिका टिप्पणी भएपछि कोइरालाले एक भिडियोसन्देश जारी गर्दै आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा बिहिबार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२४ महिला र ३९४ पुरुष गरी थप ६१८ कोरोना संक्रमित थपिएका हुन् । आज काठमाडौंमा ५०७ (१६४ महिला, ३४३ पुरुष), भक्तपु... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् । द... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो । राप्रपा अध्यक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने र सोमबारको नियमित मन्त्रिपरिषद् बैठकमा निर्णय गर्न बाँकी रहेका एजेण्डाबारे छलफल गर... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच सरकार र पार्टी सञ्चालनको कार्यविधिमा सहमति भएको बताइए पनि स–साना विषयमा भने विवादले डेरा जमाइ नै रहेको छ । पछिल्लो समय ओली र प्रचण्डबीच मन्त्रीमण्डाल पुर्नगठन गर्ने कि विस्तार गर्ने भन्नेमा विवाद देखिएको... थप हेर्नुहोस्
सार्वजनिक पदधारी कुनै पनि व्यक्तिको मूल्यांकन तिनले गरेका काम र त्यसबाट निस्केको नतिजालाई हेरेर गरिन्छ। सरकारले कामको मूल्यांकन गरेर जिम्मेवारी दिन्छ भन्ने मान्ने हो भने अहिले कुलमान घिसिडले फेरि नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरिरहेका हुन्थे। दु... थप हेर्नुहोस्
अन्ततः नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको रिक्त एक पदमा गौतमलाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले गौतमलाई बुधबार बेलुका ८ बजे माथिल्लो सदनको सदस्य पदमा नियुक्त गर... थप हेर्नुहोस्