
नेपाली कांग्रेसका नम्डु गुरुङ मुस्ताङको प्रदेशसभा (क) मा विजयी भएका छन् । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत पाएका थिए । नम्डुले एमालेका विष्टलाई २५५ म... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं-१ मा अग्रता कायमै राखेका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार सिंहले १ हजार ११८ मत पाएका हुन् । त्यस्तै एमालेका पौडेलले १ हजार १९ मत ल्याई दोस्रो स्थानमा रहँदा... थप हेर्नुहोस्
काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ ५६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ५६१ प्राप्त गर्दै दोस्रो स्थानमा छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)की कल्पना धमला... थप हेर्नुहोस्
काठमाडौं क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता लिएका हुन् । हाल सम्म ३ हजार ५९४ मत गणना गर्दा केसी पहिलो स्थानमा रहँदा राष्ट्रिय... थप हेर्नुहोस्
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाएका छन् । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । हालसम्म सो निर्वाचन क्षेत्रको ४२१६ मत गणना भ... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–८ मा अग्रता लिएको छ । पछिल्लो मतपरिणाम नुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ ६०७ मत पाउँदा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले ५९१ मतले श्रेष्ठलाई पछ्याइरहेका छन् । त्यस्तै ए... थप हेर्नुहोस्
झापा क्षेत्र नम्बर ३ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले झिनो मतले अग्रता लिएका छन् । ताजा मतपरिणाम अनुसार राप्रपा अध्यक्ष लिङ्देनले २२७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् । हालसम्म उक्त क्ष... थप हेर्नुहोस्
काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका राजन भट्टराईबीच कडा टक्कर परेको छ । थापा र भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको हो । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका थापाले ६६८ मत पाएका छन्... थप हेर्नुहोस्
प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले खाता खालेको छ । कांग्रेसले मुस्ताङबाट खाता खोलेको हो । मुस्ताङमा कांग्रेसका योगेश गौचनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरेका छन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ... थप हेर्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । हिजो सम्पन्न भएको निर्वाचन विभिन्न क्षेत्रमा मतगणना जारी रहेको हो । यस्तैमा भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति ... थप हेर्नुहोस्
