मुख्य समाचार

News-Image

विपल्व समूहले मतपेटिकामा आगो लगाउन खोजेपछि चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित

  • २०७९ मंसिर ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित गरिएको छ । नेकपा नेत्रविक्रम चन्द'विप्लव' को समूहले चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथको मतपेटिकामा आगो लगाउने प्रयास गरेपछि मतदान स्थगित गरिएको हो । विप्लव समूहले राप्ती नगरपालिका वडा ... थप हेर्नुहोस्

News-Image

मतदानपछि यसो भने प्रचण्ड, गगन र शंकर पोखरेलले

  • २०७९ मंसिर ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी ... थप हेर्नुहोस्

News-Image

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

  • २०७९ मंसिर ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्र... थप हेर्नुहोस्

News-Image

देशैभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

  • २०७९ मंसिर ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । देशैभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमतदान सुरु भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य स... थप हेर्नुहोस्

News-Image

यी ४ मतदान केन्द्रमा एकसय मतदाता पनि छैनन्

  • २०७९ मंसिर ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन् । यीमध्ये पनि मनाङका चार मतदान केन्द्रमा एक सयभन्दा कम मतदाता रहेका छन् । नार्पाभूमि गाउँपालिकाका तीन मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय ... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमुख निर्वाचन आयुक्त थपलियाले दिए यस्तो निर्देशन

  • २०७९ मंसिर ३, शनिबार

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन् । उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गर... थप हेर्नुहोस्

News-Image

यी ४ मतदान केन्द्रको जिम्मा महिलालाई

  • २०७९ मंसिर ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा ४ वटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोहीअनुसार मतदान अधि... थप हेर्नुहोस्

News-Image

बिना बर्दीमा प्रहरी गौंडा-गौंडामा बसेका छन्, आचारसंहिता छल्ने प्रयास नगर्नुस् : आयुक्त भण्डारी

  • २०७९ मंसिर ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटनामा कमी आएको बताएको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमै मात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो । आ... थप हेर्नुहोस्

News-Image

आमनिर्वाचन : मतदानस्थल कर्मचारी र सुरक्षाकर्मीको पहुँचमा

  • २०७९ मंसिर ३, शनिबार

यही आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी नुवाकोटमा निरन्तर अघि बढेको छ । निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभइ आवश्यक तयारी तीव्र गतिमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले ज... थप हेर्नुहोस्

News-Image

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

  • २०७९ मंसिर २, शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धा... थप हेर्नुहोस्