शिक्षा

News-Image

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

  • २०८० आश्विन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । केही समय अघिदेखि १८ बुँदे माग राखी आन्दोलनरत शिक्षक र सरकारका बीच ६ बुँदे सहमति भएपछि शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन पनि फिर्ता भएको छ । सहमत... थप हेर्नुहोस्

News-Image

यी हुन् पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस (सूचीसहित)

  • २०८० आश्विन २, मंगलवार
  • पत्रपत्रिका

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड त... थप हेर्नुहोस्

News-Image

देशैभर विद्यालय अनिश्चितकालीन बन्द गर्ने चेतावनी, १ लाख शिक्षक राजधानी आउँदै

  • २०८० भाद्र ३१, आईतवार
  • पत्रपत्रिका

विद्यालय शिक्षा विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने उद्घोषसहित सामुदायिक विद्यालयका शिक्षक भोलि सोमबारबाट विद्यालय बन्द गरेर राजधानी आउने भएका छन् । देशभरका ३० हजार विद्यालयका ६० लाख विद्यार्थीको पढाइमा गम्भीर असर पर्ने गरी शिक्षकहरुको छाता संगठन न... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन

  • २०८० भाद्र २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११-१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते ... थप हेर्नुहोस्

News-Image

कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको रुझान व्यवस्थापनतर्फ

  • २०८० भाद्र ९, शनिबार
  • पत्रपत्रिका

विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ । विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन् । पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा रुझान व्यवस्थापन विषय बनेको तथ्यांकले दे... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते (सूचनासहित)

  • २०८० श्रावण ३१, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ६ र ७ गते हुने जनाएको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गर्दै बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि (पूरक)परीक्षा दिन प... थप हेर्नुहोस्

News-Image

छात्रवृत्ति परीक्षामा पहिलो सूचीमा नाम भएका विद्यार्थी भर्ना हुनबाट वञ्चित

  • २०८० श्रावण ३१, बुधबार
  • पत्रपत्रिका

कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भीडले मंगलबार काठमाडौं महानगर पालिकाको शिक्षा विभागमा थेगिनसक्नु घ... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

  • २०८० श्रावण ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले मंगलबार नतिजा सार्वजनिक गरेको हो । बोर... थप हेर्नुहोस्

News-Image

१०९ जनालाई पूर्ण छात्रवृत्ति : एउटा उदाहरणीय कार्य

  • २०८० श्रावण २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक संस्था वान पर्पोजले नागार्जुन नगरपालिका, वडा नं. ५ स्थित श्री जन उद्धार माध्यमिक विद्यालयका आमाबाबु नभएका, आर्थिक रूपले विपन्न तथा जेहेन्दार १०९ जना बालबालिकाहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति वापतको जिन्सी तथा नगद वान पर्प... थप हेर्नुहोस्

News-Image

त्रिवि उपकुलपतिले आफ्नो अभिव्यक्ति नसच्याए कडा कदम चाल्ने प्राध्यापक संघको चेतावनी

  • २०८० श्रावण २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा विश्वविद्यालयका प्राध्यापकहरूमाथि लगाइएको लाञ्छनाप्रति नेपाल प्राध्यापक संघ तथा त्रिभुवन विश्वविद्यालय प्राध्यापक स... थप हेर्नुहोस्