शिक्षा

News-Image

क्याम्पस प्रमुखमाथि हातपात गरिएको घटनाप्रति खेद प्रकट गर्दछौं : विज्ञप्ति

  • २०७६ मंसिर १०, मंगलवार

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी मङ्सिर ९ गते सोमबारका दिन त्रिचन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा प्रदिपबहादुर न्यौपानेमाथि क्याम्पस परिसरभित्रै केहीे उच्छृङ्खल जत्थाले निर्घात रूपमा कुटपिट गरेको ... थप हेर्नुहोस्

News-Image

त्रिविको ४५ औँ दीक्षान्तमा १० हजारको आवेदन

  • २०७६ कार्तिक २७, बुधबार

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेदेखि दीक्षित हुने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । य... थप हेर्नुहोस्

News-Image

‘ओयो’ ले बनायो २५ वर्षे रितेशलाई ७५०० करोडको मालिक

  • २०७६ आश्विन २८, मंगलवार

पच्चीस वर्षको उमेरमा प्रायजसो युवाहरु जागिरको खोजीमा भौतारिँदै हुन्छन् । यदि जागिर शुरु गरीसकेका भए बढुवाको आशमा हाकिमको चाकरीमा लिप्त देखिन्छन् । तर, भारतका रितेश अग्रवाल भने २५ वर्ष मै ७ हजार ५ सय करोडका मालिक छन्, त्यो पनि आफ्नै मेहनतको कमाईको । ह... थप हेर्नुहोस्

News-Image

अब बोर्डिङका शिक्षकको लागि खुशीको खबर

  • २०७६ आश्विन ७, मंगलवार

नेपालमा सबैभन्दा कम तलबमा काम गर्न बाध्य नीजि विद्यालयका शिक्षकलाई न्यूनतम तलबको हक दिएरै छोड्ने प्रतिबद्धता सरकारको तर्फवाट पुन आएको छ । श्रममन्त्री गोकर्ण विष्टले नेपाल शिक्षक महासङ्घले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सा... थप हेर्नुहोस्

News-Image

पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका

  • २०७६ भाद्र ३०, सोमबार

धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्छ । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै देखि मोबाइल, टिभीसँग नजिक भएका ब... थप हेर्नुहोस्

News-Image

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्छः राष्ट्रपति भण्डारी

  • २०७६ भाद्र २२, आईतवार

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छिन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा ... थप हेर्नुहोस्

News-Image

भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट

  • २०७६ भाद्र १९, बिहीबार

भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।... थप हेर्नुहोस्

News-Image

त्रिपालमुनि पढ्न बाध्य विद्यार्थी

  • २०७६ भाद्र ११, बुधबार

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् ... थप हेर्नुहोस्

News-Image

प्रश्नपत्र ‘आउट’ गर्ने पाँच पक्राउ

  • २०७६ श्रावण २८, मंगलवार

एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको ... थप हेर्नुहोस्

News-Image

पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालीम

  • २०७६ श्रावण १९, आईतवार

पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृत... थप हेर्नुहोस्