शिक्षा

News-Image

मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण

  • २०७९ कार्तिक २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारी गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण स... थप हेर्नुहोस्

News-Image

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

  • २०७९ कार्तिक ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कु... थप हेर्नुहोस्

News-Image

कृष्णपुर नगरपालिका विद्यालय सुधारका कार्य अगाडि बढाउँदै

  • २०७९ कार्तिक १, मंगलवार

शिक्षालाई समयानुकूल बनाउन कञ्चनपुर, कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, सङ्गठन, राजनीतिक दल र शिक्षाविदसँग छलफल गरी सुझाव सङ्कलन गरेर... थप हेर्नुहोस्

News-Image

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक (विज्ञप्तिसहित)

  • २०७९ आश्विन १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि (पूरक) परीक्षा परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ११ हजार ६३३ सहभागी भएको बोर्डले जनाएको छ । ग्रेडवृद्धितर्फ १० हजार ३५३ ज... थप हेर्नुहोस्

News-Image

प्रभा माविको ६२ वर्षे यात्रा : छाप्रोदेखि नमूना विद्यालयसम्म

  • २०७९ आश्विन ७, शुक्रबार

एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि उस्तै । अभावै अभावमा गुज्रिएको विद्यालय अहिले जिल्... थप हेर्नुहोस्

News-Image

प्राध्यापक संघद्वारा सत्याग्रही डा. केसीको जीवन रक्षाको अपिल (विज्ञप्तिसहित)

  • २०७९ आश्विन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशन गरी चिकित्सा शिक्षा र स्वास्थ्यका क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको सुधारका लागि बीसौं पटक सत्याग्रहमा रहनुभएका डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारको ध्यानाकर्षण गराएको छ । ... थप हेर्नुहोस्

News-Image

त्रिवि कार्यकारी परिषद्को निर्णय आपत्तिजनक भएको प्राध्यापक संघको ठहर

  • २०७९ भाद्र ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को गत भाद्र ७ गतेको बैठकको डिजिटल हाजिरीसम्बन्धी गरेको निर्णय र सो निर्णयसँग सम्बन्धित परिपत्र प्राध्यापकीय पेसाको मर्यादाविपरीत रहेको भन्दै त्यस निर्णयको विरोधमा त्रिवि प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाश... थप हेर्नुहोस्

News-Image

उत्कृष्ट सयमध्ये काभ्रेका नौ विद्यालय

  • २०७९ भाद्र २९, बुधबार

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले कार्यसम्पादन परीक्षण गरेको उत्कृष्ट एक सयमध्ये काभ्रेपलाञ्चोकका नौ विद्यालय छनोटमा परेका छन्। केन्द्रद्वारा सार्वजनिक देशभरका सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजाअनुसार उत्कृष्ट एक सयमध्ये काभ्रेप... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते (सूचनासहित)

  • २०७९ भाद्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ३० र ३१ गते हुने जनाएको छ । बोर्डले एक सूचना प्रकाशित गर्दै बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि (पूरक)परीक्षा दिन पाउने ... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

  • २०७९ भाद्र १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले आज नतिजा सार्वजनिक गर्ने भए... थप हेर्नुहोस्