संसदीय

News-Image

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार

  • २०८३ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो । विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गर्नु... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा रासायनिक मलको सहज व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

  • २०८३ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदहरुले धानखेती लगाउने समयमा रासायनिक मल अभावका कारण चिन्तित किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँहरूले यसअघिका वर्षहरूमा जस्तै यस वर्ष पनि मल अभावको समस्याबाट क... थप हेर्नुहोस्

News-Image

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

  • २०८३ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठकले बुधबार ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’ गरी दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

  • २०८३ असार २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् । नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानम... थप हेर्नुहोस्

News-Image

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

  • २०८३ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

  • २०८३ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई राष्ट्रिसभाक... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

  • २०८३ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाको मंगलबार बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीक... थप हेर्नुहोस्

News-Image

सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल

  • २०८३ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले सिमानासम्बन्धी विषय नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरुप ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बै... थप हेर्नुहोस्

News-Image

अब गृह प्रशासनको यात्रा सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजामा देखिनेछ : गृहमन्त्री

  • २०८३ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई केवल ‘ट्रेडिसनल सेक्युरिटी एजेन्सी’मा मात्र सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाइने बताउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रा... थप हेर्नुहोस्

News-Image

शासकीय सुधारका एक सय कार्यसूचीबमोजिम उल्लेख्य काम भएका छन् : अर्थमन्त्री डा वाग्ले

  • २०८३ असार २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत चैत १३ गते वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक गरिएको शासकीय सुधारका १०० बुँदे कार्यसूचीमध्ये उल्लेख्य मात्रामा अर्थात् ८७.२ प्रतिशत प्रगति हासिल भएको बताउनुभएको छ । उहाँले उक्त घोषित कार्यक्रमको प्रगति विवरणसहित... थप हेर्नुहोस्