संसदीय

News-Image

सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैन : नेता आङ्देम्बे

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नो पार्टीले सकारात्मक कामको प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर उहाँले सरकारले १०० दिनका अवधिमा गरेका प्रयासलाई सकार... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध व... थप हेर्नुहोस्

News-Image

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रमम... थप हेर्नुहोस्

News-Image

सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी संस्थाका रूपमा विकसित गरिनेछ : सञ्चारमन्त्री डा तिमिल्सिना

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा यसअघि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले भन्नुभयो, “देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने ... थप हेर्नुहोस्

News-Image

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने धारणा राख्नुभएको छ । राष्ट्रियसभाको शनिबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो स... थप हेर्नुहोस्

News-Image

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताउनुभएको छ । राष्ट्रियसभाको शनिबारको बैठकमा प्रधानमन्त्री वालेन्... थप हेर्नुहोस्

News-Image

पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाइने : मन्त्री मेहता

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानहरुलाई अझ सबल बनाउने उद्देश्यका साथ सरकारले काम गरिरहेको जानकारी दिँदै ती संस्थामा पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको शनिब... थप हेर्नुहोस्

News-Image

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

  • २०८३ असार २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटिए)को ‘ग्रे लिस्ट’बाट हटाउन प्रतिबद्धताका साथ लागेको बताउनुभएको छ । राष्ट्रियसभाको शनिबारको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डर... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल हुने

  • २०८३ असार १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले “आर्थिक विधेयक, २०८३” र “राष... थप हेर्नुहोस्