पत्रपत्रिकाबाट

News-Image

जन्मकैद सजायँ भोगिरहेका रेशम चौधरीलाई छिट्टै छुटाइन्छः प्रचण्ड

  • २०७६ माघ २, बिहीबार

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधवार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज... थप हेर्नुहोस्

News-Image

जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने

  • २०७६ माघ २, बिहीबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताएका छन् । राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् । ट्र्याक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट... थप हेर्नुहोस्

News-Image

अझै टरेको छैन भूकम्पीय जोखिम, ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने

  • २०७६ माघ २, बिहीबार

गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्व क्षेत्रमा असर पर्न... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण फागुनमा

  • २०७६ माघ १, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया शुरु गर्ने तयारी गरिएको छ । प्रत्यारोपण गराउने अस्पतालको चयन भने भइसकेको छैन । ‘उहाँले सबै राजनीतिक कुरा क्लियर गरेपछि फागुनसम्ममा प्रत्यारोपण प्रक्रिया शुरु गर्ने लक्ष्य राखिएको छ,’ प्र... थप हेर्नुहोस्

News-Image

दोषी यकिन गर्न प्रहरी कै अगाडि हस्तमैथुनको ‘डेमो’

  • २०७६ माघ १, बुधबार

सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । यस प्रकरणमा भारतमा ७ महिना बसेर के... थप हेर्नुहोस्

News-Image

मिटरब्याजी यादवको भव्य महलमा प्रहरीको छापा

  • २०७६ पुष २९, मंगलवार

ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमवार खानतलासी गरेको छ । सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा प्रहरीले... थप हेर्नुहोस्

News-Image

महरा काण्ड: अदालतले किन बोलायो सबैलाई ?

  • २०७६ पुष २८, सोमबार

जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ शुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतवार भएको सुनुवाइपछि सरकारी साक्षीलाई वकपत्रका लागि उपस्थित हुन आदेश भएको छ । संसद् सचिवलायकी कर्मच... थप हेर्नुहोस्

News-Image

प्रचण्डले ओलीलाई भने, ‘सभामुख नेम्वाङलाई बनाउनुहोस्, प्रधानमन्त्री म बन्छु’

  • २०७६ पुष २५, शुक्रबार

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरुको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श त... थप हेर्नुहोस्

News-Image

युद्धको सम्भावना बढ्यो, इराकमा कार्यरत ३० नेपाली फकिँदै

  • २०७६ पुष २५, शुक्रबार

इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएक... थप हेर्नुहोस्

News-Image

सभामुख आलोपालो गरौं भन्नुहुन्छ भने प्रधानमन्त्री पनि आलोपालो गरौंः प्रचण्ड

  • २०७६ पुष २४, बिहीबार

सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ। भैंसेपाटीस्थित गौतम निवा... थप हेर्नुहोस्