
बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न यी दुई जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक स... थप हेर्नुहोस्
कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेसँगै संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ । भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अगाडि बढेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिकै पुग्नै लाग्दा देउवा एक्लैले पार्टीका महत्वपूर्ण निर्णय लिएका हुन् । देउ... थप हेर्नुहोस्
जिल्ला अदालत भक्तपुरले प्रेमीसँग मिलेर आमाको हत्या गराउने छोरीसहित ४ जनालाई जन्मकैदको फैसला गरेको छ । बिहीबार न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले छोरी ईश्वरी भट्टराई र हत्यामा संलग्न अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको स्रेस्तेदार घनेन्द्र अध... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई त... थप हेर्नुहोस्
सरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय ल... थप हेर्नुहोस्
प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै निर्णाय लिन सकेको छैन । शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन । तत्कालीन सभामुख कृष... थप हेर्नुहोस्
आफ्नो थैली बलियोगरी बाँधिदिने हो भने चोरलाई धारे हात लगाइरहनै पर्दैन। तर, पटक पटक फन्दामा पर्दा पनि होश नखुलेपछि कसको के लाग्छरु यस्तै सरकारी शैली, लापरबाही र वेवास्ताको शिकार भएको छ, महालेखा नियन्त्रक कार्यालयको वेवसाइट। देशभरका ७ सय ५३ स्थानीय त... थप हेर्नुहोस्
आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्। त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर... थप हेर्नुहोस्
सर्वोच्च अदालतमै मुद्दा सुनुवाइको अवस्था चिन्ताजनक देखाएको छ । छिटो, छरितो र प्रभावकारी न्यायका लागि १५ वर्षअघि रणनीतिक योजना बने पनि सर्वोच्चले प्रगति हासिल गर्न नसकेको हो । सर्वोच्चको ०७५-०७६ को प्रतिवेदनले मुद्दा फस्र्योटमा अघिल्लो वर्षभन्दा १३ प्... थप हेर्नुहोस्
