पत्रपत्रिकाबाट

News-Image

राजा वीरेन्द्र चढ्ने हवाईजहाज र हेलिकोप्टर नारायणहिटीमा राखिने

  • २०७६ मंसिर १६, सोमबार

राजा वीरेन्द्र र राजपरिवारले प्रयोेग गर्दै आएका एक हवाईजहाज र एक हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमनजिक ह्यांगरमा राखिएका ती जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी... थप हेर्नुहोस्

News-Image

आफ्नै अगाडी पत्रकारले डाक्टरलाई थर्काए पछि प्रधानमन्त्रीले भने ‘मेरो स्वास्थ्यका बारेमा सबै बताइदिनुस्’

  • २०७६ मंसिर १३, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसँग जिज्ञासा राखेका छन् । उपचार टोलीको संयोजक हुन् डा अरुण सायमी । उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा प्रश्न गरिहेका बेलामा एक जना पत्रकारले डा सायमीलाई फोनमा थर्काउँछन् । आफ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई चढाइयो प्लेटलेट्स

  • २०७६ मंसिर १३, शुक्रबार

एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ। यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटल... थप हेर्नुहोस्

News-Image

निर्मलाकी आमा दुर्गादेवीमाथि पनि हिंसा भएको खुलासा

  • २०७६ मंसिर १२, बिहीबार

नेपालसहित करिब एक सय ८० मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा पश्चिम नेपालको एक सानो गाउँकी दुर्गादेवीले पहिलोपल्ट यस अभियानसँग आफू जोडिएको आभास गरेकी छन् । यसको पछाडिको कारण भने सुखद छैन । मंगलबार दिउँसो उनी यही अभियानका ला... थप हेर्नुहोस्

News-Image

भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै

  • २०७६ मंसिर १२, बिहीबार

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ । स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ ... थप हेर्नुहोस्

News-Image

यी विषयहरूमा हाे, नेपालसँग चीनको चित्त दुखाई

  • २०७६ मंसिर ११, बुधबार

मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धको कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भीसा प्रकरणलगायत अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि हाम्रो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकटरअप्... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालयमा २० सहसचिवको दरबन्दी थपिँदै

  • २०७६ मंसिर ११, बुधबार

गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ। उसै त संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको भन्दै प्रदेश, स्थानीय तह र प्रशासनविदहरले आलोचना गरिरहेका सन्दर्भमा सो प्रक्रिया अघि बढाइएको समाचार नेपाल सम... थप हेर्नुहोस्

News-Image

१२ वर्ष अघि मृगौला दिएकी अन्जानले प्रधानमन्त्रीलाई भेटेर के भनिन् ?

  • २०७६ मंसिर ११, बुधबार

शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरुमा अन्जान घिमिरे पनि थिइन् । शैयामा पल्टिरहेका ओलीलाई देखेपछि उनलाई आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो। त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नु भएको थियो,’ अन्... थप हेर्नुहोस्

News-Image

प्याजको भाउ पाँच सय प्रतिशतले महँगो, अझै चर्को हुनसक्ने

  • २०७६ मंसिर १०, मंगलवार

हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१... थप हेर्नुहोस्

News-Image

अख्तियारका पूर्वप्रमुख नै भ्रष्टाचारमा संलग्न, सम्पत्ति रोक्का

  • २०७६ मंसिर १०, मंगलवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा... थप हेर्नुहोस्