पत्रपत्रिकाबाट

News-Image

काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली आउँदै

  • २०७६ मंसिर ८, आईतवार

काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्ता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भावइता अध्ययनका लागि मंगलबार काठमाडौँमा आउने भएको छ । उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरु अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात... थप हेर्नुहोस्

News-Image

काठमाडौंको आकाशमा अनौठो विमान, भारतीय एयरफोर्सको विमान भएको दाबी

  • २०७६ मंसिर ८, आईतवार

शनिवार राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन... थप हेर्नुहोस्

News-Image

मलाई प्रधानमन्त्री हुने हतारो छैन : प्रचण्ड

  • २०७६ मंसिर ७, शनिबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे । ‘मलाई प्रधानमन्त्री हुने ... थप हेर्नुहोस्

News-Image

नख्खु कारागारका कैदी गर्लफ्रेन्डसँग जान्छन् डेटिङमा

  • २०७६ मंसिर ५, बिहीबार

बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ। नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र न... थप हेर्नुहोस्

News-Image

आज मन्त्री हेरफेर, असक्षम भएर होइन पालो पुर्याउनको लागि पनि हो: प्रधानमन्त्री

  • २०७६ मंसिर ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेको सुनाउँदै कुनै सार्वजनिक कार्य... थप हेर्नुहोस्

News-Image

काण्ड उही, त्यता मात्रै शंकाको सुई !

  • २०७६ मंसिर ४, बुधबार

मुद्दा उस्तै–उस्तै हुन्, तर व्यवहार फरक–फरक ! निर्मला पन्तको बलात्कारपछि हत्या भयो । समातिएको मान्छे पनि छुटेका छन्, मानसिक सन्तुलन गुमाएको र डिएनए नमिलेको नाममा । त्यसबारे जाहेरीमाथि जाहेरी परेको परेकै छ । निर्मलाकी आमाले पनि तीन महिनाअघि दिलिपसि... थप हेर्नुहोस्

News-Image

मन्त्री हेरफेर आज, पाँचदेखि १० जनासम्म मन्त्री फेरबदल हुने

  • २०७६ मंसिर ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका थिए। ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै भयो, भोली आउनेले पनि राम्रै काम गर्लान्,’ बैठक... थप हेर्नुहोस्

News-Image

आलमले कारागारबाटै दिए रौतहट प्रहरी प्रमुखलाई धम्की

  • २०७६ मंसिर ३, मंगलवार

कर्तव्य ज्यान मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्। आफूलाई जबर्जस्ती नक्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिर... थप हेर्नुहोस्

News-Image

देशभक्त सरकार कसैलाई एक इन्च पनि जमिन मिच्न दिँदैनः प्रधानमन्त्री ओली

  • २०७६ मंसिर २, सोमबार

नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशभक्... थप हेर्नुहोस्

News-Image

नख्खु कारागारमा यसरी दिन काट्दैछन् आलम

  • २०७६ मंसिर २, सोमबार

रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएक... थप हेर्नुहोस्