पत्रपत्रिकाबाट

News-Image

प्रेरणाको दाइजो विवादमा पुनः सुनवाइ हुने

  • २०७६ असार २१, शनिबार

पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । सर्वोच्चमा दाइजोसम्बन्धि उक्त विवाद यसअघि दुई पटक सुनुवाई भएर टुंगिएको थियो । छाउनीको... थप हेर्नुहोस्

News-Image

सेनाले साढे छ हजार अत्याधुनिक अमेरिकी हतियार ल्याउने

  • २०७६ असार २१, शनिबार

सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने भएको छ। रक्षा मन्त्रालयले सेनाको आधुनिकीकरण, सवलीकरण र पेसागत क्षमता अभिवृद्धिअन्तर्गत पुराना हतियार विस्थापनका लागि गृहकार्य गरेको हो। रक्षाले दुई अर्ब रुपैयाँभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थ... थप हेर्नुहोस्

News-Image

बढुवा हुन कर्मचारीले स्थानीय तहमा काम गर्नैपर्ने

  • २०७६ असार २१, शनिबार

सरकारले अधिकृतस्तरका निजामती कर्मचारीलाई बढुवाका लागि स्थानीय तहमा काम गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेको छ। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेश सरकारको सचिवमा रहने अधिकृतले ले स्थानीय तहमा काम गर्नैपर्ने व्यवस्था गर्न लागिएको हो।... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा दलाई लामाको जन्मोत्सवमा रोक

  • २०७६ असार २१, शनिबार

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो। जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयल... थप हेर्नुहोस्

News-Image

खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या

  • २०७६ असार २०, शुक्रबार

मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन्। घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेक... थप हेर्नुहोस्

News-Image

सिंहदरबारभित्रै पूर्वसांसदको एनजीओ, संसद सचिवालयको भवनमै कार्यालय

  • २०७६ असार २०, शुक्रबार

जननिर्वाचित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजीओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजीओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्न... थप हेर्नुहोस्

News-Image

काठमाडौं–तराई फास्ट ट्र्याक आयोजनमा चलखेलको आशंका

  • २०७६ असार २०, शुक्रबार

सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस दुर्तमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ । भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा लागत एक खर्ब १२ अर्ब र... थप हेर्नुहोस्

News-Image

‘प्रधानमन्त्रीज्यू, स्कुटीमा मास्क नलगाई हिँड्न सक्नुहुन्छ ?’

  • २०७६ असार २०, शुक्रबार

‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा हुन्छ, काठमाडौँको अवस्था ... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन गराउन मतदाता नामावली दर्ता सुरु

  • २०७६ असार २०, शुक्रबार

निर्वाचन आयोगले तीन तहमा गरी ४७ पदमा उपनिर्वाचन गराउने उद्देश्यले मतदाता नामावली दर्ता सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचलित कानुनबमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारी गरिरहेको र त्यसैक्रममा मतदाता नामावली दर्... थप हेर्नुहोस्

News-Image

दिल्ली पुर्‍याएर २६ लाख लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता

  • २०७६ असार १९, बिहीबार

एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अ... थप हेर्नुहोस्