पत्रपत्रिकाबाट

News-Image

सांसदको भत्ता मोहः दसैंभत्ता पनि मागे

  • २०७६ असार १९, बिहीबार

संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरुको मागप्रति अर्थमन्त्री डा। युवराज खतिवडा पनि स... थप हेर्नुहोस्

News-Image

मेलम्चीको पछिल्लो ठेक्कामा एक अर्ब भन्दा बढी घोटला

  • २०७६ असार १९, बिहीबार

मेलम्ची खानेपानी आयोजनाको पछिल्लो ठेक्का निर्णयमा एक अर्ब रुपैयाँभन्दा बढी घोटला भएको पाइएको छ । आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले छाडेर गएको बाँकी कामका लागि मन्त्रिपरिषद्बाट बिनाप्रतिस्पर्धा ठेक्का दिँदा एक अर्ब रुपैयाँभन्दा बढी घोटला भएक... थप हेर्नुहोस्

News-Image

जनअपेक्षा एकातिर सरकारको ध्यान भ्युटावरतिर

  • २०७६ असार १९, बिहीबार

तीनवटै तहका सरकार चुनिएपछि जनताको आवश्यकतामा आधारित विकास आयोजनाले गति लिने आमविश्वास थियो । तर, त्यसको ठिकविपरीत भ्युटावर, संसारकै अग्लो बुद्ध र गाईको मूर्ति बनाउनेजस्ता अनुत्पादक कामले प्राथमिकता पाउन थालेका छन् । केही नयाँ काम गरेको देखाउने चाह... थप हेर्नुहोस्

News-Image

राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी

  • २०७६ असार १९, बिहीबार

नेपाल कम्युनिष्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ । पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै प्रकाशित हुन सकेको छैन । प्रका... थप हेर्नुहोस्

News-Image

कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै

  • २०७६ असार १९, बिहीबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ । संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको संरचनामा केन्द्र... थप हेर्नुहोस्

News-Image

एक सुब्बाको सरुवा गराउन २२ सांसद लागे : मन्त्री पण्डित

  • २०७६ असार १९, बिहीबार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति विधेयकको दफाबार छलफलमा बुधबार उनले कर्मचारीमा सांसदले दबाब दिने गरेको औँल्याएका हुन् । ‘कर्मच... थप हेर्नुहोस्

News-Image

त्रिवि सेवा आयोगका अध्यक्ष शर्मासहित १० जनाविरुद्ध मुद्दा

  • २०७६ असार १९, बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारी तथा सदस्यले लिखित परीक्षाको प्राप्तांकलाई फेरबदल गरी उत्तीर्णलाई अनुत्तीर्ण गराएको खुलेको छ। सोही आधारमा आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मालगाय... थप हेर्नुहोस्

News-Image

तीन नेतामा अल्झियो संक्रमणकालीन न्याय

  • २०७६ असार १८, बुधबार

अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुट्दा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई अयोग पुनर्गठनमा ढिलाई भइरहेको छ । संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षा तीन शीर्ष नेताहर... थप हेर्नुहोस्

News-Image

प्रेमीसँग मिलेर आमाको हत्याः कहाँ गयो २२ लाख रुपैयाँ ?

  • २०७६ असार १८, बुधबार

काठमाडौं । कन्ट्रयाक्ट किलर बोलाएर आमाको हत्या गरिएको घटनामा पक्राउ परेका चार जनामध्ये दुई जनालाई सात र दुईलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरी परिसर भक्तपुरले म्याद थप गरेको छ । मोहम्मद नौसाद र मृतककी छोरी ईश्वरी भट्टराईलाई सात दिन र चक्क... थप हेर्नुहोस्

News-Image

एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ डिग्री

  • २०७६ असार १८, बुधबार

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र,... थप हेर्नुहोस्