पत्रपत्रिकाबाट

News-Image

मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट

  • २०७६ असार २८, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् । तरकारी विषादीमा भारतीय दूतावासको पत्रम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले थाले मन्त्रालयगत समीक्षा

  • २०७६ असार २७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामको वार्षिक समीक्षा सुरु गरेका छन् । उनले नयाँ आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा चालु आर्थिक वर्षको मन्त्रालयगत कार्ययोजनाको प्रभावकारिता बुझ्न बिहीबार प्रगति विवरण लिएका छन् । प्रधानमन्त्री ओल... थप हेर्नुहोस्

News-Image

विवादित विधेयक अलपत्र, लोकसेवा आयोगसम्बन्धी विधेयक जहीँको त्यहीँ

  • २०७६ असार २७, शुक्रबार

झन्डै ६ महिनाअघि प्रतिनिधिसभामा दर्ता भएको लोकसेवा आयोगसम्बन्धी विधेयक जहींको त्यहीं छ । पुस २४ गते सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकप्रति लोकसेवा आयोगले नै आपत्ति जनाएपछि अघि बढ्न सकेन । राष्ट्रियसभामा दर्ता भएलगत्तै सर्वत्र विरोध भएपछि गुठी... थप हेर्नुहोस्

News-Image

नेकपामा कार्यविभाजनः यसरी भयो जिल्लामा इन्चार्ज र सह-इन्चार्जको भागवण्डा

  • २०७६ असार २६, बिहीबार

नेकपाले जिल्ला इन्चार्ज–सह इन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ । साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्ज र सह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने तयारी ने... थप हेर्नुहोस्

News-Image

फेरि थुनियो काठमाडौं महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

  • २०७६ असार २६, बिहीबार

काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतल फेरि डुबानमा परेको छ । महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लग... थप हेर्नुहोस्

News-Image

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

  • २०७६ असार २६, बिहीबार

भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हु... थप हेर्नुहोस्

News-Image

मन्त्रीहरूबीच नै मतभेद, मुखै बोल्दैनन् कोही–कोही

  • २०७६ असार २६, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका मन्त्रीहरु मतभेद बढ्दै गएको छ । सरकार गठन भएको डेढ बर्षको अवधिमा सरकारका मन्त्रीहरूबीच समन्वय हुन नसक्दा मतभेद चुलिँदै गएको हो । पार्टी एकता भएको १३ महिना बितिसक्दा समेत सरकारमा सहभागी पूर्व दुई पार्टीका मन्त... थप हेर्नुहोस्

News-Image

मनसुन सक्रियः बढ्दै बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आह्वान

  • २०७६ असार २६, बिहीबार

मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरे... थप हेर्नुहोस्

News-Image

तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी धमाधम भित्रिन थाले

  • २०७६ असार २५, बुधबार

विराटनगर तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन् । प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन् । काँकडभिट्टा... थप हेर्नुहोस्

News-Image

आयातीत विषादी मध्ये ८५ प्रतिशत फलफूल र तरकारीमा प्रयोग

  • २०७६ असार २५, बुधबार

पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ । जानकारका अनुसार जलवायु ... थप हेर्नुहोस्