पत्रपत्रिकाबाट

News-Image

३३ किलो सुन प्रकरण: पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

  • २०७६ असार ४, बुधबार

साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि का... थप हेर्नुहोस्

News-Image

कम्पनी भारतमा, ठगी नेपालमाः नेटवर्किङमा यसरी फसाइँदैछ सयौं युवा

  • २०७६ असार ४, बुधबार

रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्याए । त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भ... थप हेर्नुहोस्

News-Image

नेपाल वायुसेवा निगमको घाटा यो वर्ष सवा चार अर्ब

  • २०७६ असार ४, बुधबार

नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । प्राप्त तथ्यांकअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा... थप हेर्नुहोस्

News-Image

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ, परीक्षण सफल !

  • २०७६ असार ४, बुधबार

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ । आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना प्रवन्धक प्रदीप य... थप हेर्नुहोस्

News-Image

मन्त्रीले विधेयक फिर्ता लिएको मिडियाबाट थाहा पाएँः प्रधानमन्त्री

  • २०७६ असार ४, बुधबार

गुठियारहरूको विरोधपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार अपराह्न पत्रकार सम्मेलनमार्फत गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । उनले विधेयक फिर्ताको घोषणा गरिएको दुईबुँदे विज्ञ... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारः ११ महिनामा ५ सय २ जनाको मृत्यु

  • २०७६ असार ३, मंगलवार

वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि ... थप हेर्नुहोस्

News-Image

गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान जान पाएनन्

  • २०७६ असार ३, मंगलवार

सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि जापानको ओासाका उडानको तयारी गरिर... थप हेर्नुहोस्

News-Image

विद्यार्थी बेहोस, शिक्षिका मोबाइलमा व्यस्त

  • २०७६ असार २, सोमबार

बालबालिकाको भविष्य कोर्ने स्थलका रूपमा विद्यालयलाई लिने गरिन्छ । शिक्षक तथा शिक्षिका विद्यार्थीका अविभावक पनि हुन् । विद्यालयमा प्रवेश गरेपछि घर नपुगेसम्म विद्यार्थीको हेरचाह गर्ने दायित्व उनीहरूकै हुन्छ । तर, मोरङको सुन्दरहरैचा नगरपालिकाको एक सामुदा... थप हेर्नुहोस्

News-Image

धरहरा निर्माणमा फेरि विवादः प्राधिकरण र स्थानीय व्यापारीको यस्तो अवरोध

  • २०७६ असार २, सोमबार

धरहरा निर्माणमा फेरि विवाद देखिएको छ । धरहरापछाडिका व्यवसायीले पसल जस्ताले छेकिँदा व्यापार घटेको र आवातजावतमा समस्या भएको भन्दै विवाद झिकेका हुन् । व्यवसायीले बारेको जस्ता हटाएर धरहरा निर्माणस्थलबाटै हिँड्‍न थालेपछि काम गर्न असहज भएको धरहरा पुनर्निर्... थप हेर्नुहोस्

News-Image

ललितानिवास जग्गा प्रकरणः अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव

  • २०७६ असार २, सोमबार

बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तोकिएको समयमा काम पूरा नभएपछि थप दुई महिना समय मागेको छ । सरकारले दिएको तीन महिना अवधिमा अनुसन्धान पूरा नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्... थप हेर्नुहोस्