पत्रपत्रिकाबाट

News-Image

‘सरकारलाई मन नपरे’ फेसबुक स्ट्याटस हटाउनुपर्ने !

  • २०७६ असार १, आईतवार

इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाईकनै पारित गर्न लागिएको छ । विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्रयोगकर्तादेखि इन्... थप हेर्नुहोस्

News-Image

सडक नै नभएको ठाउँमा आठ करोडको पुल, निर्माण सुरु भएपछि मात्र स्थानीयले थाहा पाए

  • २०७६ असार १, आईतवार

दोलखा, १ असार । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन । गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्रयाक नै ... थप हेर्नुहोस्

News-Image

चौतर्फी मुठभेडमा सरकार, बरालियो समृद्धिको यात्रा

  • २०७६ असार १, आईतवार

काठमाडौं, १ असार । एकीकृत जनमत पाएको सरकार ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफै घेराबन्दीमा परेको छ, र समृद्धिको यात्रासमेत बरालिएको छ । पछिल्लो समय सरकारले लिएका निर्णयहरु विवादास्पद बन्दै गएका छन् । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सबैभन्दा धेरै वि... थप हेर्नुहोस्

News-Image

सूचना प्रविधि विधेयकः आपत्तिजनक प्रावधान नहटाई पारित गर्ने तयारी

  • २०७६ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, १ असार । इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामाग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि व्यवस्थासम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ । विधेयकका प्रावधानले सामाजिक सञ्जाल प्... थप हेर्नुहोस्

News-Image

मनसुन ढिलाई हुँदा देशभर गर्मी, मौसमविद भन्छन् ‘फानी आँधीले मनसुन विकसित हुन दिएन’

  • २०७६ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, १ असार । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । “मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको... थप हेर्नुहोस्

News-Image

प्रदेश बजेट आजः कुन प्रदेशको प्राथमिकतामा के ?

  • २०७६ असार १, आईतवार

काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६-७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी ... थप हेर्नुहोस्

News-Image

सातै प्रदेशमा फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?

  • २०७६ असार १, आईतवार

काठमाडौं, १ असार । गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको हो । गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार... थप हेर्नुहोस्

News-Image

विकास खर्चबाट ३ सय ३४ सांसदलाई एक–एक लाखको ल्यापटप

  • २०७६ जेष्ठ ३२, शनिबार

काठमाडौं,३२ जेठ । निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएको प्रशंग सेलाउन नपाउँदै अब सांसदले कम्तिमा एक–एक लाख पर्ने ल्यापटप पाउने निश्चित भएको छ । संसद् सचिवालयले सबै सांसदलाई ल्यापटप किन्न साढे... थप हेर्नुहोस्

News-Image

वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई मन्त्रालयको स्पष्टीकरण

  • २०७६ जेष्ठ ३२, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, ३२ जेठ । उडानयोग्य जहाज थन्क्याएर अर्बैं घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रालयले खरेललाई चारबुँदे स्पष्टीकरण सोधेको हो । सचिवस्... थप हेर्नुहोस्

News-Image

अमेरिका सपनाः ७५ लाख डुबाएर १७ महिना जेल परेपछि नेपाल डिपोर्ट

  • २०७६ जेष्ठ ३२, शनिबार

काठमाडौं, ३२ जेठ । अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकाममै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोह... थप हेर्नुहोस्