पत्रपत्रिकाबाट

News-Image

बाबु ‘इन्काउन्टर’मा छोराछोरीलाई पढाइको चिन्ता

  • २०७६ असार १०, मंगलवार

सरकारी जागिरबाट २०५४ सालमा राजीनामा दिएर राजनीतिमा लागेका कुमार पौडेल प्रहरी कारबाहीमा मारिएपछि छोराछोरी पढाइ रोकिने चिन्तामा छन्। बागमती नगरपालिका–२ धरहरा स्थायी घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सर्लाही जिल्ला इन्चार्ज पौडेलको मृत्यु बिही... थप हेर्नुहोस्

News-Image

‘मलेसिया’को चाबी मन्त्रीका हातमा

  • २०७६ असार १०, मंगलवार

मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै आठ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ तरु विज्ञहरूको निचोड छ, ‘ श्रममन्त्रीको इगो (अहम्)ले अड्काइरहेको छ।’ गत वर्ष जेठ २ गते मन्त्री गोकर्ण व... थप हेर्नुहोस्

News-Image

विदेशका कोमामा रहेका श्रमिकको अब स्वदेशमै उपचार

  • २०७६ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउ... थप हेर्नुहोस्

News-Image

पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्यः दाहाल

  • २०७६ असार १०, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् । नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्थार्थति... थप हेर्नुहोस्

News-Image

असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ

  • २०७६ असार ९, सोमबार

सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो । नेपाल आयल निगमका अनुसार मुलुककै पहिलो यो अन्तरदेशीय ... थप हेर्नुहोस्

News-Image

‘भारतले नेपाल फेरि हिन्दू राज्य भएको हेर्न चाहेको छ’

  • २०७६ असार ९, सोमबार

भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका छन् । हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसंख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनले बताएका हुन्। ‘हिन्दु राज्य हुँदा नेपाललाई ठूल... थप हेर्नुहोस्

News-Image

भारतीय ‘बाँध’ले नेपाली बस्ती डुबानमा

  • २०७६ असार ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ । नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले... थप हेर्नुहोस्

News-Image

कहिले खुल्ला नारायणहिटीको सिनेमा हल ?

  • २०७६ असार ९, सोमबार

नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, 'राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?' तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहे... थप हेर्नुहोस्

News-Image

नेकपामा कार्यदिशा विवाद चुलिँदै

  • २०७६ असार ९, सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ । तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद ९जबज०’ को पक्षमा... थप हेर्नुहोस्

News-Image

गौतमबुद्ध विमानस्थलमा ठेक्का गरिएको भन्दा पाँच गुणा बढी खर्च

  • २०७६ असार ९, सोमबार

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत ३५ अर्ब रुपैयाँ पुग्ने भएको छ। साढे ७ अर्ब रुपैयाँ मात्रै लागत तय गरेर ठेक्का गरिएको भए पनि त्योभन्दा ५ गुणा बढी खर्च हुने देखिएको छ। विमानस्थल निर्माणभन्दा तीन गुणाबढी रकम जग्गा अधिग... थप हेर्नुहोस्